FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

किटानी जाहेरी लिन मानेन धनुषा प्रहरी, स्थानियवासी आक्रोसित जिप्रका घेराउ, पिडितलाई विभिन्न सहयोग

सांसद कमलद्वारा आज १५ हजार सहयोग

किटानी जाहेरी लिन मानेन धनुषा प्रहरी, स्थानियवासी आक्रोसित जिप्रका घेराउ,  पिडितलाई विभिन्न सहयोग

संजय साह
जनकपुरधाम, जेठ ३१ :
धनुषाको सवैला स्थित इलाका प्रहरी कार्यालयको थुनामै झुन्डिएर एक दलित युवाको मृत्यु भएको घटनामा चौकी प्रमुख प्रहरी निरिक्षककै हात रहेको भन्दै स्थानियहरु जिल्ला प्रहरी कार्यालय घेराउ गरि प्रदर्शन गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमाने पछि केहि वेर तनाव समेत उत्पन्न भएको छ ।

शवको पोष्टमार्टममा एकजना दलित चिकित्सकलाई राख्ने सहमती उलंघन गरेको, मृत्क शम्भु सदाको आमालाई सुई लगाएर औठा छाप लगाएको सहितका आधारहरुले पनि उनको हत्या भएको दावी सहित उनीहरु प्रहरी निरिक्षक चन्द्रभुषण यादव सहित मुचुल्कामा सहिछाप गर्ने वडा अध्यक्ष पारस साह, ट्रयाक्टर साहु संजय साह सहित चारजना विरुद्व किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका हुन ।

एता धनुषा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले शव पोष्टमार्टम बिना जाहेरी दर्ता गर्न नमिल्ने बताएका छन् । पोष्टमार्टमले हत्या वा आत्म हत्या खुल्ने भएकाले पहिला पोष्टमार्टम आवयश्क रहेको उनको कथन छ ।

विवादमा परेका प्रहरी निरिक्षक यादवलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ । जेठ १२ गते ट्रयाक्टरले किचेर धनुषाको रघुनाथपुरका एक महिलाको मृत्यु भएपछि पक्राउ परेका ट्रयाक्टर चालक सदा बुुधवार राती २ बजे थुनाको शौचालयमै झन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको थियो । घटना पछि पिडितको पक्षमा स्थानिय दलित समुदाय प्रर्दशन गर्दै प्रहरी चौकी तोडफोड गर्नुका साथै लकडाउनमा पनि दैनिक हजारौंको संख्यामा प्रदर्शन र विरोधसभा गर्दै आएका छन् ।\

पिडित परिवारलाई सांसद साहको सहयोग

त्यसैगरि प्रदेशसभा सदस्य किशोरी साह कमलले आफनो व्यक्तिगत तर्फवाट मृत्क सदा परिवारलाई १५ हजार नगर राहत स्वरुप प्रदान गरेका छन् । वडा अध्यक्ष प्रदिप महतो सहित पिडितको घरमा पुगेर सांसद साहले तत्काल राहत स्वरुप नगद रु १५ हजार सहयोग गरेका हुन । मृत्क सदाका श्रीमती र बच्चाको हातमा सहयोग राशी प्रदान गर्दै सांसद साहले शवको पोष्टमार्टम, घटनाको सत्यतथ्य छानविन र पिडित परिवारलाई राहतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।

यादवले पनि गरे ११ हजार सहयोग

शुक्रवार सवैलामा आयोजित विरोधसभाको मञ्चमै पनि स्थानिय श्री समाज जीवन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नथुनी यादव (हरेराम) ले मृत्क शम्भुको परिवारलाई नगद एघार हजार तत्कालै सहयोग गरेको थियो । मृतक शम्भुका परिवार गरिब भएकाले केहि राहत होस भन्ने उद्देश्यले आफ्नो तर्फबाट नगद रकम सहयोग गरेको यादवले बताएका छन् । पीडित परिवारले सहयोगी यादव र उनको सहकारी संस्था प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy