FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

संसदमा आज देखियो, महतोको हिरोपन्थी, उपेन्द्रको शालिन तर्क तथा गिरी प्रतिको बइमानी

संसदमा आज देखियो, महतोको हिरोपन्थी, उपेन्द्रको शालिन तर्क तथा गिरी प्रतिको बइमानी

पुरन रौनियार
जनकपुरधाम, जेठ ३१ :
नेपालको संविधान २०७२ को दोस्रो संसोधन प्रस्ताव माथी संसदमा दफावार छलफल चलिरहँदा शनिवार जसपाका नेता राजेन्द्र महतोको भाषण सवैले सुनेका थिए । उनको भाषणमा ताली नबजाउन बाध्य भएपनि सत्तारुढकै सांसदहरु समेत चनाखो पुर्वक सुनेका थिए ।

महतोको बोल्नै आफनै पारा छ । त्यसै पारामा महतोले भने, ‘तत्कालिन सन्धी गर्दा महाकालीको मुहान नछुटयाउने को ? नक्सावाट अहिले थपिएका चुच्चो हटाउनेको ? उनीहरु राष्ट्रघाती हुन उनीहरुको पहिचान गरि टुडीखेलमा झुन्डयाउु पर्छ ।’ तत्कालिन संसदवाट ति प्रस्ताव पास गर्ने मुख्य नायकहरु मध्येका शेरबहादुर देउवा र केपि शर्मा ओली दुवैजना उनको भाषण शान्ती पुर्वक सुन्दै थिए ।

महतोको अर्को व्यवहारिक तर्क पनि धेरै तर्क पुर्ण थियो । त्यो हो, ‘नेपाल भारतको सम्बन्ध ओली र मोदीले बनाइदिएको होइन, र बिगार्ने अधिकार पनि छैन त्यसैले दुवै देशको जनताको हित हुने गरि वार्ता र समाधन खोज्नु पर्दछ ।’ महतोले भनेका थिए । अन्य धेरै तर्कहरु महतोले प्रस्तुत गरिरहँदा जसपाका नेताहरु हौसिएका थिए । महतोको आजको भाषणलाई हिरो पन्थी भन्दै राम्रो चर्चा गरिदै छ ।

उपेन्द्रको शालिन तर्क पनि सुन्न लायक थियो

महतो पछि बोल्न आएका उपेन्द्र यादव गरम माहोललाई शान्त पार्दै शभ्य शिष्ट भाषामा तर्क सहित पुन ः ति देश द्रोही जस्ले नक्सा र महाकाली नदीको मुहान बेच्यो उनीहरुको पोष्टर छाप्नु पर्ने तर्क राखे । उनले पनि नेपाल भारतको जनताको सम्बन्ध कुनै पनि सरकारले बिर्गान नसक्ने किशिमको रहेको भन्दै सचेत रहन आग्रह गरे ।

सुगौली सन्धीलाई पछाडि छोर्दै महाकाली सन्धीले राष्ट्रघाती काम भएको प्रमाण पेश गर्दै यादवले तत्कालिन नेताहरु केपि शर्मा ओली र शेरबहादुर देउवा सहितका नेताह्रुलाई संकेत गर्दै ठुलो गल्ती गरेकाका कारण आज भुमि अर्को कित्तमा गएको आरोप लगाए । जसपाको कार्यालयमा सत्तारुढका गुणडाहरु जानथालेको भन्दै देशमा आन्तिरक एकता नभए सम्म कुनै पनि डिप्लोमेसी काम नगर्ने उनको आरोप थियो ।

सरिता गिरी संग भयो बइमानी

दफावार छलफल सुरुमा नेकपाका अध्यक्ष प्रचण्डलाई रोष्टममा बोलाएका सभामुखले कर्मचारीले दिएको स्लिपको आधारमा सुरुमा माननिय सरिता गिरी तपाँइ संक्षीप्त मा राख्नोस भने, तर गिरी कुरा राख्न नपाउदै सत्तारुढ सांसदहरु यति न विरोध गरे कि सभामुख मैले कुनै समय दिएको छुइन भन्दै गिरीको माइकको लाइन काटियो र एक रुलिङ्ग गर्दै गिरीको संसोधन प्रस्ताव खारेज गर्दै बस्नुस नभए जानुस सम्म भन्नु भयो र गिरी वैठकवाट वाहिरए ।

संसद सवैले आफनो विचार राख्न पाउनु पर्ने थलो हो । गिरी वास्तवमै देशद्रोही हुन भने या त गिरीलाई संविधानको कुनै धारा वा उपधारा बमोजिम देशद्रोही भन्दै सांसदवाट निकालियोस नभए लोकतन्त्रमा आफनो तर्क राख्नु पर्ने अवसर सवैलाई दिनु पर्ने भन्दै सभामुखको आलोचना हुन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago
यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो
एस.पी. खबर विशेष

यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो

2 days ago
गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण
एस.पी. खबर विशेष

गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण

4 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy