FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

धनुषा प्रशासनले धोका दिएको भन्दै मुसहर अगुवाहरु आक्रोसित, पोष्टमार्टम वहिष्कार गर्दै जनकपुरधाममा प्रदर्शन(भिडियो)

धनुषा प्रशासनले धोका दिएको भन्दै मुसहर अगुवाहरु आक्रोसित, पोष्टमार्टम वहिष्कार गर्दै जनकपुरधाममा प्रदर्शन(भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ :
धनुषाको सवैला स्थित इलाका प्रहरी कार्यालयको थुनामै झुन्डिएर मृत्यु भएका शभ्मु सदाको शवको पोष्टमार्टम सहमती अनुसार नुहने भएपछि मुसहर अगुवाहरु आक्रोसित भएका छन् । बुधवार प्रहरी चौकीमा तोपफोड र प्रदर्शन गरेका प्रदर्शनकारीहरुको अगुवा र धनुषा प्रशासन बिच विहिवार विहान पिडित पक्षवाट पनि एक जना चिकित्सक राखेर शव पोष्टमार्टम गर्ने सहितको विभिन्न सहमती भयो ।

धनुषाका प्रमुख जिल्ला अधिकार सहित प्रशासनले नै पिडितको सुझाव अनुसार सिरहावाट डा. दिलिप सदालाई समेत राखेर पोष्टमार्टम गर्ने सहमती भएको थियो । तर प्रादेशिक अस्पताल जनकपुरधामले डा. सदालाई पोष्टमार्टममा राख्न नमिल्ने अडान लिएपछि पिडित तर्फका अगुवाहरु आक्रोसित हुदै प्रदर्शन गरेका छन् । उनीहरु अस्पतालवाट जनकपुरधामको विभिन्न चौक चौक पुगेर नारावाजी सहित प्रदर्शन गरेका थिए ।

हेर्नोस भिडियो

थुनुवामै मृत्यु भएको घटना शंकाष्पद रहेको र प्रहरीले पनि मारेको हुन सक्ने भन्दै पिडित पक्ष सत्थतथ्य छानविनको मांग गरेका छन् । मृतककी आमाले प्रहरीले आफु वेहोस भएकै बेला सुई लगाएर औठाछाप लगाएको बताउदै आएकी छन् । प्रहरी कार्यालय सवैलाका प्रहरी निरिक्षक चन्द्र भुषण यादवले भने त्यस कुराको खण्डन गर्दै आएको छ । उनले ढिला जानकारी दिदाँ पनि समस्या हुने भएकाले छिटै जानकारी गराएको र बेहोस हुँदा चिकित्सक बोलाएर औषधी उपचारको क्रममा सुई लगाएको बताए । पोष्टमार्टममा आफनो पक्षका चिकित्सक राख्न नमानेपछि पिडित पक्षले प्रशासनले धोका दिएको भन्दै पोष्टमार्टम वहिष्कार गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy