FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सरकार विरुद्व जलेश्वरमा आधा घण्टा मौन रहि सडकमै धर्ना, बारामा समेत विरोध

सरकार विरुद्व जलेश्वरमा आधा घण्टा मौन रहि सडकमै धर्ना, बारामा समेत विरोध

एसपी रिपोर्टर
महोत्तरी, जेठ २९ गते :
लकडाउनको पूर्ण रुपमा पालना गर्दै नेपाली काँग्रेसका कार्यकर्ताहरु महोत्तरीको जलेश्वरमा आधा घण्टा सरकार विरुद्व मौन धर्नामा बसेका छन । देशमा रहेका तीनै तहका सरकारले कोरोनाबाट नागरिकलाई जोगाउनका लागि ठोस निती अवलम्वन नगरेको भन्दै विहीबार विहान उनीहरु जलेश्वरमा धर्ना दिएका हुन ।

भिटठामोड जनकपुर सडकखण्ड अन्र्तगत पर्ने जलेश्वरको शंकर चौकमा स्थानिय वजरंग नेपालीको नेतृत्वमा धर्नामा बसेकाहरु हात हातमा प्ले कार्ड लिएका थिए । कोरोना महामारीको समयमा सरकारले व्यवस्थापनमा चुकेको भन्दै सरकारको विरोधमा मौन धर्ना दिएको वजरंग नेपालीले बताए । समाजिक दुरी कायम राखि उनीहरु चर्को घाममा विहान ११ बजेदेखि विहान साढे ११ बजेसम्म धर्नामा बसेका थिए ।

बारामा समेत बिरोध

उता एक घर, कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट स्थानिय तहवाटै पहल होस भन्ने माग गर्दै बाराको फेटागाँउपालिका–१ का युवाहरुले आज भलुही चौकमा विभिन्न नारा सहितको प्लेकार्ड बोकी मास्क प्रयोग गरी समाजिक दुरीमा उभेर प्रदर्शन गरेका छन् ।

हाम्रो सबभन्दा नजिकको सरकार, हाम्रै स्थानिय निकाय भएकोले त्यसैको पहलमा एक घर, कम्तिमा एक व्यक्तिको पिसिआर टेस्ट गरि कारोनाको संक्रमण रोक्न सकिने भनेर अभियान संचालन गरेका विक्की महतोले जानकारी गराए । ‘हाम्रो सबभन्दा नजिकको सरकार हाम्रै स्थानिय निकाय हो, हामी प्रदेश र संघ चिन्दैनौ’ भन्दै सहभागि युवा राजेश प्रसाद कुशवाहाले भने ‘मात्र लकडाउन थपेर संक्रमण रोकिदैन, टेस्ट हुन जरुरी छ, र टेस्ट गर्नका लागि स्थानिय सरकारले पहल गरोस्, कम्तिमा एक परिवारबाट एक जनाको टेस्ट भयो भने संक्रमितलाई उपचार र निरोगीलाई काममा जान सजिलो हुन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 spkhabarj[email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy