FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महोतरीमा पनि तिनै तहको सरकार विरुद्व नेविसंघको प्रदर्शन

महोतरीमा पनि तिनै तहको सरकार विरुद्व नेविसंघको प्रदर्शन

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ :
कोरोना संक्रमण दिनानुदिन बढदै गएपनि तीनवटै तहको सरकारले काम नगरेपछि नेविसंघ महोत्तरीले आज विरोध प्रदर्शन गरेको छ । कोभिड–१९को महामारीबाट नेपाल पनि ग्रसित तथा त्रसित रहेको बेला संकटको घडीमा आम जनतालाई महामारीबाट बचाउनको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शसक्त रुपमा काम गर्नुपर्ने भएपनि आफ्नो जिम्मेवारी बहन गर्न नसकेको भन्दै विरोध जुलुस निकालिएको थियो ।

तीनवटै तहको सरकारले महोत्तरी जिल्लामा कोरोना सम्बन्धि गम्भीरता पुर्वक काम नगरीरहेको अवस्था रहेको बताउँदै विद्यार्थी नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए । महोत्तरी जिल्लामै आज (आईतबार) सम्म ९५ जना संक्रमीत भएको खबर विभिन्न सँचारमाध्यमहरुमा आएको भन्दै विद्यार्थीहरुले जिल्लामा जलेश्वर अस्पतालमा मात्र कोभिड – १९ उपचार केन्द्र बनाइएकोप्रति आक्रोस प्रकट गरेका हुन् । सो अस्पतालको आइसोलेशनको क्षमता ५० बेड मात्रै रहेको तथा अहिले धेरै जना सँक्रमितहरु आइसोलेसन बाहिर रहेको बताइएको छ ।

यस्तो जोखिमपुर्ण अवस्थामा तीनवटै तहको सरकार सङ हाम्रो नेपाल विद्यार्थी संगठन महोत्तरीको तपशील अनुसारको मागहरु जिल्ला प्रमुख सिडियो एवं जिल्ला विपद व्यवस्थापन समक्ष आज ज्ञापन पत्र बुझाएका छौं ।”– नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झा नविनद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसका साथै, उनीहरुले ७ बुँदे माग राख्नै विरोध प्रदर्शन गरेका हुन् । आजको विरोध प्रदर्शनमा उनीहरुले पिसिआर चेकजाँच क्षमता बढाउन पर्ने र जिल्लाको लागि छुट्टै पिसिआर मेसिनको व्यवस्था मिलाउनुपर्ने माग उठाएका छन् ।

विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा जलेश्वर नगरपालिका चौक बाट सुरु भएर जिल्ला प्रशासन कार्यलय मा गएर सम्पन्न भएको थियो । विरोध जुलुसमा नेविसंघका निबर्तमान केन्द्रीय सदस्य विजय राय, जिल्ला अध्यक्ष आशुतोष झा, निर्बतमान क्याम्पस एकाई सभापति निवेश मंडल, नगर सभापति बादल साह, मुजाहिद अंसारी, मुकेश पासवान,सुमित साह, चन्दन साह लगायत दर्जनौं विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

17 mins ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

31 mins ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

22 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

22 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago
महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित
एस.पी. खबर विशेष

महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित

2 days ago

ताजा समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy