FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

श्री राम जानकी ज्यू भगवान तेली कुट्टीमा निरन्तर निशुल्क भोजन वितरण, मन्त्री साह पनि कुट्टी पुगे

श्री राम जानकी ज्यू भगवान तेली कुट्टीमा निरन्तर निशुल्क भोजन वितरण, मन्त्री साह पनि कुट्टी पुगे

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० :
कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि गरिव विपन्न र दैनिक मजदुरी गर्नेहरुलाई पिडा भएको छ । यस अवस्थालाई मध्येनजर गर्दै जनकपुरधाम स्थित श्री राम जानकी ज्यू भगवान तेली कुट्टी जानकीनगरले निःशुल्क खाना बितरण गरिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकी नगर स्थित तेली कुट्टीले जेष्ठ १५ गते देखि दैनिक २ सय ५० घर परिवार लाई निःशुल्क खाना बितरण गर्दै आइरहेको छ ।

जनहितको काममा समाजलाई उत्साहित बनाउनका लागी मंगलबार प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह तेली कुट्टी पुगेर भोजन वितरण गर्दै समाजको कार्यलाई सराहना गरेका छन् । मन्त्री साहले यस्तो बेला भोकाहरुलाई खाना खुवाएर समाजले उतम परोपकारको काम गरेको भन्दै निःशुल्क खाना बितरणले समाजमा आपसी सदभाव समेत बढने बताए । साथै मन्त्री साहले भोजन वितरणमा लाग्ने एक दिनको सम्पुर्ण खर्च समेत आफनो निजि तर्फवाट प्रदान गरेका छन् ।

तेली कुट्टीका अध्यक्ष जिवछ साहका अनुसार लकडाउनमा समाजिक दुरी सहितका सवै नियम पालना गरि निःशुल्क खाना बितरण भइरहेको छ । आफुहरु सके सम्म लकडाउन अवधी सम्म यसलाई निरन्तरता दिने समेत उनले बताए । उनले गरिब तथा बिपन्नका साथै दैनिक ज्यालादारी गर्ने मजदुर र श्रमिकहरुलाई हातमुख जोर्न समेत समस्या रहेकाले श्री रामजानकी भगवान ज्यू तेली कुट्टी जानकीनगरको आयोजनामा निःशुल्क खाना बितरण समस्या रहुन्जेल बन्द नहुने बताए ।

प्रत्येक दिन करिव दुई सय देखि २सय ५० परिवार सम्मलाई खाना खुवाइरहेको कुट्टीले बतायो । निःशुल्क भोजन वितरणमा काली साह २१ हजार, सहदेव साह २१ हजार, मनमोहन राम साह २१ हजार, निरज साह २१ हजार, कारी साह ११ हजार, ललित साह एक सय किलो फौजी चामल, सिया किशोर एक सय केजी चामल, सोनफी साह ५ हजार, डाक्टर विनोद साह लगायत करिव ३० जनाले सहयोग गरेको भन्दै सवै सहयोगी र दाताहरुलाई अध्यक्ष साहले धन्यवाद तथा अभार ब्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

16 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

16 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy