FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जटही नाकामा मृत्यु भएको युवामा कोरोना देखिएन, भोकले लियो ज्यान, शहिदनगरको १ लाख सहयोग

जटही नाकामा मृत्यु भएको युवामा कोरोना देखिएन, भोकले लियो ज्यान, शहिदनगरको १ लाख सहयोग

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ :
करिव एक महिना सम्म मात्र चिउरा भुजाको सेवन र हप्तौ पैदल हिडेर आफनो नेपाल प्रवेश गरिसकेर भारतबाट फर्किने क्रममा धनुषाको जटही नाकामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ । यद्यपि उनको रिपोर्ट औपचारिक रुपमा आउन भने वाँकी छ ।

उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । यस्को अर्थ उनको भोकले नै ज्यान लिएको प्रमाणीत भएको छ ।

चार महिनाअघि रोजगारीका लागि भारतको गुजरात हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का विरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो । कोरोना नदेखिएपछि उनको मृत्यु भोककै कारण भएको परिवारले समेत दावी गरेको छ । झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खान बाध्य भएका उनी जटही नाकामा आउँदा बेहोस भएका थिए । भोकले थलिएका उनले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए ।

उनको फोन आएलगत्तै उनका भाइ धिरेन्द्रसहित परिवारका ४ जना राति दुई घण्टा लगाएर एम्बुलेन्स खोजेका थिए । तर एम्वुलेन्स भेटदा भेटदै ढिलो भएको र उनलाई लिन गएको एम्वुलेन्स नपुग्दै बेहोस भएर उनको मृत्यु भएको परिवारजनले बताउँदै आएका छन् ।

मृतक परिवारलाई शहिदनगरको १ लाख सहयोग
यसै बिच शहीदनगर नगरपालिका ९ का वडा नं. ९ का मृतक परिवारलाई नगरपालिकाले राहत स्वरुप एक लाख सहयोग गर्ने भएको छ । नगर प्रमुख उदय कुमार बरबरिया यादवले जारी गरेको विज्ञप्तीमा पिडित परिवारलाई दाहसंस्कार तथा क्रिया खर्चका लागि भन्दै १ लाख सहयोग गर्ने उल्लेख छ ।

‘उपरोक्त सम्बन्धमा यस शहीदनगर न.पा. वडा नं. ९ निवासी वर्ष ३२ को विरेन्द्र कुमार गुरमैता यादवको मिति २०७७÷०२÷१४ गतेको दिन मित्र राष्ट्र भारतको गुजरात वाट घर फर्कने क्रम्मा नेपाल भारत्त सिमानाको जटही नाकामा नीजको असामायिक निधन भएको ले शोक शन्तप्त परीवार प्रति गहिरो समवेदना प्रकट गर्दै क्रिया खर्च वापत रु.१,००,०००। (अक्षरेपी रु एक लाख) मात्र आर्थिक सहयोग उपलब्ध गराईने व्यहोरा अनुरोध गरिन्छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

14 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy