FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेपालमै हाँस पालनका फादर भनिने दासलाई विपद, सोमवार साँझको हुरीवतासले करिव २० लाखको घाटा

नेपालमै हाँस पालनका फादर भनिने दासलाई विपद, सोमवार साँझको हुरीवतासले करिव २० लाखको घाटा

संजय साह
जनकपुरधाम, जेठ १३ :
नेपालमै हाँस पालन र हाँस र्फामको फादर भनेर चिनिने राम विलास दासको गला अवरुद्व छ । हिजो सोमवार साँझ आएको हुरीबतासले क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ कुमहरौलटोल स्थित उनको विलास हाँस तथा कुखरा फार्ममा व्यापत क्षती पु¥याए पछि उनी तनावमा छन् । हुरीवतासले करिव २ सय फिट लामो र्फामको घर भत्किनुका साथै १५ सय हाँसको चल्ला मध्ये ३ सय चल्ला मात्र वाँकी रहेको छ ।

र्फाम सञ्चालक दास भन्छन, ‘हावाहुरी बन्द भएपछि करिव १ किलोमिटर सम्म चल्ला खोज्दै जाँदा ३ सय सम्म फेला पा¥यौं वाँकी भेटिएन भने अधिकांश हाँसको चल्ला मृत भेटे ।’ १२ सय चल्ला र उहिले करिव १५ लाख लागतको घर गरि मोटामोटी २० लाखको क्षती भएको उनले एसपी खवरसंग दुःखेसो पोखे । उनले भने, ‘ठुलै क्षती भयो, फार्मको बिमा समेत नभए नभएको थाहा त छैन तर र्फामको नाँउमा २ करोड बैंकवाट ऋृण भने लिएको छु ।’ बैंकवाट ऋृण लिएकाले बैंकले बिमा गरिदिएको हुन सक्नेमा उनको सन्तोष छ । यद्यपि उनले आफु तनावमा रहेकाले बैंकलाई अहिले सम्म जानकारी समेत नराएको बताए ।

पिडित दासको दुःखेसो–‘सोमवार साँझ चलेको हावाहुरी पछि १ किलोमिटर सम्म खोज्दै जाँदा १५ सयमा ३ सय जती मात्र हाँसको चल्ला भेटे, वाँकी अधिकांश मृत भेटे कति हरायो, कता गयो के भयो खै ? ’

रामविलास र हाँस पालनको कथा

र्फाम सञ्चालक साह आफुले नेपालमै पहिलो पटक २०३८ सालमा हाँस पालन र्फामको रुपमा सुरु गरेको दावी गर्छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने दास नेपालमै हाँस पालनको फादर भनेर चिनिने व्यक्ति । काठमाण्डौं सहित पहाडी क्षेत्रमा समेत उनी हाँस र्फाम सञ्चालकका रुपमा अपरिचित छैनन । सानो लागनी मै सुरुवात गरेका उनले अहिले सात विघघा जमिनमा करिव ४ करोड लगानी गरेर हाँस र्फाम सञ्चालन गर्दै आएका छन् ।

जनकपुरधामको रामचौक स्थित व्यापारिक प्रयोजनका लागि मुख्य कार्यालय राखेका उनको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ कुमहरौलटोल स्थित सो र्फाम नेपालकै हाँस पालनकर्ताहरुको लागि चर्चाको विषय हुने गरेको छ । सञ्चालक दासका अनुसार उनले उत्पादन गरेको हाँसको चल्ला नेपाल भरिमै सप्लाय हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy