FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

देशका कुल ७० वटा अनलाईन न्युज पोर्टलहरु बन्द, सुचि सहित

देशका कुल ७० वटा अनलाईन न्युज पोर्टलहरु बन्द, सुचि सहित

एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ११ :
प्रेस काउन्सिल नेपालले भ्रामक समाचार सम्प्रेशनको आरोपमा देशको कुल ७० अनलाइनलाई प्रकाशन प्रसारण नहुने गरी बन्द गरेको छ । गत चैत ११ देखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनलाई स्पष्टीकरण सोधिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

नेपालको कानुनी प्रक्रिया पुरा नगरी अनाधिकृत रुपमा संचालनमा रहेका केही अनलाइन पोर्टललाई काउन्सिलको सिफारिसमा नेपाल दुर सञ्चार प्रधिकरणको माध्यमले नेपालमा नखुल्ने गरि बन्द गरेको हो । यसरी बन्द गरिएका अनलाइन पोर्टलहरु केही विदेशबाट संचालित थिए भने केहि नेपालमा बसेर लुकिछिपी गैरकानुनी रुपमा सञ्चालन गरिएका थिए । प्रेस काउन्सिलले दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई भने स्पष्टीकरण मात्र सोधेको छ ।

नेपालमा नखुल्ने गरि बन्द गरिएका अनलाइन पोर्टलहरु

आफ्नो खबर डटकम
एनपिन्युज डटकम
सप्तरंगीपोस्ट डटकम
गुगलखबर डटकम
नेपालको समाचार डटकम
इतार्केस्वर डटकम
पाठकपत्र डटकम
हिमालय दैनिकन्युज डटकम
अल्ट्रानेपाल डटकम
ताजाबहस डटकम
हाम्रोसरोकार डटकम
ताजा एनपी डटनेट
दवर्ल्ड न्युज डटनेट
खबर ट्वान्टीफोर डेली डटकम
साझा फुलवारी डटस्पेस
मानास्लु खबर डटकम
सिधा अनलाइनपोस्ट डटकम
लाइभ १८ नेपाल डटकम
अनलाइन बुढानिलकण्ठ डटकम
बिसिएम नेपाल डटकम
सररखबर डटकम
सत्यसमाचार डटकम
स्मार्टखबर डटकम
एभेरेस्टपाटी डटकम
गोर्खाली नेपाल डटकम
सीएन नेपाल डटकम
सिम्पलअनलाइन डटकम
दैनिकीमिडिया डटकम
कागजपत्र डटकम
जागिरकेन्द्र डटकम
हाम्रै साझा पत्रिका डटकम
सुस्तासन्देश डटकम
समाचारबाटिका डटकम
राइक्वारखबर डटकम
न्युज ३६ मिडिया डटकम
काष्ठमान्ड़पन्युज डटकम
जनकपुरटाइम्स डटकम
चन्द्रागिरीदर्पण डटकम
बोल्डखबर डटकम
नेपाल १२३ डटकम
हुलाकीअनलाइन डटकम
खबर कान्तिपुर डटकम
सिआइए नेपाल डटकम
पबित्र टिभी डटकम
एच खबर डटकम
ललितपुर खबर डटकम
एन्युज २४ नेपाल डटकम
बिबिसीइ नेपाल डटकम्
नेपाल दीप डटकम
हाम्रो अभियान डटकम
निगरानी खबर डटकम
मिडिया माइ नेपाल डटकम
न्युज २७ मिडिया डटकम
भिजिट स्टार्ट डटकम
नेपाली अनलाइन न्युज डटकम
कास्की खबर डटकम
बर्णमाला न्युज डटकम
सोलुशन डटकम
झोर्ले न्युज डटकम
हाम्रो साझा चौतारी डटकम
टाइम २४ नेपाल डटकम
निपोल न्युज डटकम
थ्री एम खबर डटकम
सुदुर समाज डटकम
टाइम्स अफ नेपाली डटकम
न्युज नेपाल पोस्ट डटकम
टुरिजम एरियाज डटकम
भेट्रान नेपाल डटकम
भ्वाइस समाचार डटकम
अनलाइन सुनापाटी दाहु डटकम

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

14 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

15 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy