FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लकडाउनको मौका छोप्दै अवैधरुपमा नदी उत्खनन तथा ग्राभेल तस्करी, स्थानियको विरोध

लकडाउनको मौका छोप्दै अवैधरुपमा नदी उत्खनन तथा ग्राभेल तस्करी, स्थानियको विरोध

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ :
लकडाउनमा स्थानिय घर घरमा रहेको बेला धनुषामा अबैध ग्राबेल उत्खनन र तस्करी बढदै गएको छ । धनुषाको जगधर नदीमा मापदण्ड विपरित ४० फिट सम्म नदी खनेर ग्राभेल निकाल्न थालेपछि स्थानियवासीहरु विरोधमा उत्रेका छन् ।

धनुषाधाम नगरपालिका वडा नं. ३ मंगलपुर बस्ने धनुषबाबा कन्सट्रक्सनले मापदण्ड विपरित लकडाउनको मौका छोपेर अवैध उत्खनन र तस्करी गर्न थालेपछि नगरपालिकाको वडा नं. ६ मालटोलका साथै मिथिला नगरपालिकाकाका पुष्पवलपुर सहितका बासीन्दाहरु समेत विरोधमा उत्रिएका छन् ।

कन्ष्ट्रक्शनका सञ्चालक आनन्द साह, स्थानीय ऋषिकेश पाख्रिन, विन्देश्वर साह र शिवशरण यादव सहितका मिलेर उत्खनन गरिरहेको स्थानियको आरोप छ । लकडाउनको बेला रहेकाले सुरक्षा निकायकै मिलिभगतमा यस्तो गतिविधी भइरहेको उनीहरुको आरोप छ । धनुषामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी तथा स्थानिय तहको सेटिंगमा अबैध उत्खनन जारी रहेको स्थानिय नटराज स्प्रिड इन्डष्ट्रिज प्रा.ली. का सञ्चालक मनोज यादव सहितकाको दाबी छ ।

मालटोल छेउको सो खोलामा दिन रात नभनी ग्राबेल उत्खनन भइरहेको र त्यसमा स्थानिय केहि युवाहरु समेत संलग्न रहेको आशंका स्थानियको छ । जगधर खोलाको ऐलानी तथा पर्ति जग्गामा अबैध ग्राभेल उत्खनन कार्य विरुद्व स्थानिय युवाहरु विरोधमा उत्रेका हुन । धनुषाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका सभापति तथा सम्बन्धीत पक्षलाई पटक पटक जानकारी गराउंदा समेत कुनै चासो नदेखाएको स्थानियहरुले बताए । उक्त अबैध उत्खन्न नरोकिए आफुहरु लकडाउनमै आन्दोलन गर्ने स्थानिय रामपुकार यादव, राधा लामा, सत्रुघन यादव, झगरु यादव सहितका स्थानिवासीहरुको चेतावनी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

39 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

6 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy