FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लायन्स क्लव अफ जनकपुर राजधानीको अध्यक्षमा साह

लायन्स क्लव अफ जनकपुर राजधानीको अध्यक्षमा साह

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ :
व्यापार व्यवसायमा सफल युवा शुनिल साहको नेतृत्वमा लायन्स क्लव अफ जनकपुरधाम राजधानीको नयाँ कार्यसमिति चयन भएको छ । साहको नेतृत्वमा २८ सदस्सीय २०२०/२०२१ वर्षको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक मनिष रमण साहले एसपी खवरलाई जानकारी दिएको छ ।

चयन भएको लायन्स क्लव अफ जनकपुरधाम राजधानीको निर्वतमान अध्यक्षमा सुधिर पजियार, प्रथम दृतिय र तितृय उपाध्यक्षमा क्रमश जितेन्द्र महासेठ, अजय कुमार प्रसाद र प्रमोद कुमार साह चयन भएका हुन । सचिवमा राजेश पाठक, सह–सचिवमा दिपक कुमार साह, एलसिआइएफ कोअर्डिनेटरमा मनिष रमण साह, कोषाध्यक्षमा श्रवण कुमार साह र सह–कोषाध्यक्षमा चन्द्रभुषण प्रसाद साह चयन भएका छन् ।

त्यसैगरि ट्रेनरमा सन्तोष कुमार साह, टयाडटवीस्टरमा मिथिलेश कुमार झा, क्लव सर्भिस चेयरपर्सनमा डा. साजन ठाकुर, क्लव मार्केटिङ्ग कम्युनिकेशन चेयर पर्सनमा अमित कर्ण, मेम्वरशिप ग्रोथ चेयरपर्सनमा तुलसी पजियार र सदस्यहरुमा रितेश गुप्ता तथा मनिष कर्ण चयन भएका हुन ।

पब्लिक रिलेशन अफिसरमा सन्तोष कुमार साह ज्वेलर, मेडिया सल्लाहकारमा दिपेन्द्र यादव, बोर्ड अफ डायरेक्टरमा संजय कुमार साह, शंकर प्रसाद साह, राजिव कुमार साह, सत्रुधन साह सल्लाहकारमा विजय कुमार साह, बलराम साह, शिवशंकर प्रसाह साह हिरा, स्ुदिप कोइराला र रामनाथ साह लगायत कुल २८ जना सर्वसम्मत चयन भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy