FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा तिन दिवसीय आयुर्वेद सम्मेलन, के हुन्छ उपलब्धी ?

जनकपुरधाममा तिन दिवसीय आयुर्वेद सम्मेलन, के हुन्छ उपलब्धी ?

एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २२ :
प्रधानमन्त्रीको आगमण सम्भव हुन नसकेपनि जनकपुरधाममा पुर्व र्निधारित तिन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु भएको छ । बुधवारबाट सुरु भई शुक्रवार सम्म चल्ने सम्मेलन बिश्वका १७ देशका कुल ६ सय सम्बन्धित विषयका विज्ञहरुको उपस्थिती रहेको छ । आयुर्वेद विज्ञ, चिकित्सक तथा लामो अनुभव संगालेका बैज्ञानिकहरुको समेत सहभागितामा सम्मेलन जारी छ ।

ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानका अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, दक्षिण कोरिया, अमेरिका, फ्रान्स, रसिया, माल्दीभ्स, मोरिसस, अष्ट्रेलिया, जापान सहितका १७ देशका आयुर्वेद क्षेत्रका चिकित्सक, प्राध्यापक तथा वैज्ञानिकहरूको सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको समुद्घाटन गर्दै ओशो तपोवन नेपालका सञ्चालक बौद्धिसत्व स्वामी आनन्द अरुणले विश्वका आयुर्वेदका चिकित्सक तथा वैज्ञानिकहरूको सहभागितामा शुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनले नेपालमा आयुर्वेदको चिकित्सा पद्वतिको विकास विस्तार, दक्षता, खोज अनुसन्धान, नेपालमा स्रोतको सम्भावनाका विषयमा अध्यन्न गर्न ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नु भयो ।

सम्मेलनको उद्घाटन कार्यक्रममा शुभकामना पठाउदै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक जडीबुटीको खानी भएको देश भएको बताउँदै स्वदेशमा नै जडी बुटीको प्रशोधन सहित आयुर्वेद औषधिको उत्पादन गर्नमा अन्तर्राष्ट्रिय सम्मेलनले योगदान दिने बताउनु भयो । उहाँले मुलुकमा आयुर्वेद चिकित्सकको विकास गर्दै यस मार्फत रोजगारी सहित आर्थिक समृद्धि हाँसिल गर्ने सम्भावना व्यापक मात्रामा रहेको बताउनु भयो । उहाँले स्वदेशमा आयुर्वेद औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय सम्मेलनबाट सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।

पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले आयुर्वेदको सम्भावना नेपामा व्यापक भएकाले यस्ता प्रकारको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनले आयुर्वेदको विकास तथा विस्तारमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नु भयो ।अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको विषयमा जानकारी दिँदै सम्मेलन आयोजक संस्थाका संयोजक डा. राकेश कुमार सिंहले सम्मेलनमा आयुर्वेदका पुराना ८ उपचार विधि तथा नयाँ १४ वटा उपचार पद्धतिका विषयमा तीन दिनसम्म विज्ञहरूका बीचमा संवाद, बहस, शोधपत्रको प्रस्तुति हुने बताउनु भयो । उनले उपस्थित हरेक देशका विज्ञहरु संगको सम्बन्ध विस्ता, समन्वय र नेटवर्किङ्गबाट आयुर्वेद चिकित्सा, ब्यापार र बाणिज्यलाई पनि मद्दत पुग्ने बताउनु भयो ।

ब्रह्म भूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्म भूमि आयुर्विज्ञान अनुसन्धान संस्थानको आयोजनामा जारी सम्मेलनमा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तु सहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श भइरहेको बताइएको छ । साथै नेपालमा आयुर्वेदको क्षेत्रमा लगानीबारे पनि छलफल हुने छ । समुदघाटन सत्रमा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव, भारतका प्राध्यापक पि के प्रजापति, आयुर्वेदमा लामो अनुभवी ९६ वर्षिय प्राध्यापक हरिशंकर शर्मा जापान बाट सहितको सहभागिता रहेको थियो ।

Tags: जनकपुरधाममा तिन दिवसीय आयुर्वेद सम्मेलन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन
अन्य

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

2 hours ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

6 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

13 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy