FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

देशको विकट पहाडी भु–भागको भ्रमण गर्न मधेशी युवालाई नेता निधीको आग्रह

देशको विकट पहाडी भु–भागको भ्रमण गर्न मधेशी युवालाई नेता निधीको आग्रह

एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १८ :
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधीसभा सदस्य विमलेन्द्र निधीले नेपालको पहाडी भुभागहरुको भ्रमण गर्न मधेशका जनता र खास गरि युवाहरुसंग आग्रह गरेका छन् । धनुषाको धनौजी गाँउपालिकामा पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा पुर्व उपसभापती समेत रहेका निधीले भने, ‘म खास गरि यहाँका युवाहरुलाई आग्रह गर्दछु, भारतको विभिन्न ठाँउ र धार्मिक स्थल जस्तै नेपालको हुम्ला सहितका भुभागहरुको पनि प्राथमिकताका साथ भ्रमण गर्नोस ।’

यस कार्यले देशका सदभाव, भाइचारा अपनत्वको विकास हुने पनि उनले बताए । पहाडी भुभागहरुको भ्रमणले त्यहाँको समस्या, रहनसहन, विकासको काम र समाजिक एकता बुझन सजिलो हुने जस्ले मधेशको पनि विकासमा टेवा पुग्ने उनले बताए । केहि दिन अगागि नेता निधी आफै पनि हुम्ला सहितको पहाडी जिल्लाको भ्रमण अवलोकन स परिवार गरेर आएका छन् ।

उनले कैलाश मानसरोवरको यात्राका लागि सुझाव दिए । चिनले भिसा नदिएको खण्डमा नेपालकै भुभागबाट पनि मानसरोवरको दर्शन गर्न सक्ने भन्दै उनले यात्रा गर्न आग्रह गरे । उनले चिनले अतिक्रमण गरेको भुमि आफुले आफनै आँखाले हेरेर आएको समेत बताए । धनुषाका युवा हुम्ला पुग्दा हुम्लाका जनता पनि जनकपुरधाम आउन प्रेरित भई पर्यटनको विकास विस्तार हुने उनको भनाई थियो । सो अवसरमा प्रदेश सांसद राम सरोज यादव, विभिन्न पालिकाका प्रमुखहरु सहित कांग्रेसका जिल्ला नेताहरुको उपस्थिती थियो ।

नेता निधी शुक्रवार नेपाली कांग्रेस जनकपुरधाम नगर समितिको शुभकामना आदान प्रदान सहितका कार्यक्रमहरुका सक्रियता पुर्वक सहभागिता जनाइरहेका छन् ।

Tags: मधेशी युवालाई नेता निधीको आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

11 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy