FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जानकी मन्दिरमा स्वघोषित उतराधिकारीको मनपरी, कब्जा गरेको महन्तकै आरोप (भिडियो)

जानकी मन्दिरमा स्वघोषित उतराधिकारीको मनपरी, कब्जा गरेको महन्तकै आरोप (भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २४ :
विश्वकै हिन्दुधर्मावलम्वीहरुको आस्थाको केन्द्र र जनकपुरधामको धरोहर श्री जानकी मन्दिर स्वघोषित महन्तले कब्जा गरेको रहस्योदघाटन भएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आफु केहि दिन विरामी परेपछि समान्य चेला रहेका रामरोशन दास मनपरी रुपमा आफु उतराधिकारी रहेको बताउदै मन्दिर प्रशासनको काम कब्जा गरेको दावी अहिले समाजिक सञ्जालमा भाइरल भएको छ ।

उनले रामरोशन दास मन्दिरको उतराधिकारी रहेको कुरा सरासर गलत रहेको बताउछन् । आफनो बैरागी चेलाहरु परुष १२ जना र महिला ३ जना रहेकोमा रामरोशन दास समान्य चेला रहेको दास बताउछन् । छेउमै बसेका एकजना शिष्य लाई देखाउदै महन्त दासले भनेका छन्, ‘उ हेर्नोस मेरो यथार्त चला उ हो, हिमाचल जम्मु कश्मिरका हो र २५ वर्ष देखि म संगै बस्दै आएको र सेवा गर्दै आएको छ ।’ महन्त रामतपेश्वर दासले आफनो यर्थात चेला उनी नै रहेको बताएका छन् ।

मन्दिरको उतराधिकारी कसैलाई समेत नबनाइएको दावी गर्दै महन्त दासले केहि पत्रकारहरुलाई प्रलोभनमा पारि रामरोशनले उतराधिकारी लेख्न लगाएर स्थानिय, प्रदेश तथा संघिय सरकारसंग आर्थिक कारोबारहरु गर्ने गरेको र कुनै पनि हिसाव किताव पादर्शी नगरिरहेको उनको आरोप छ । आफुलाई कुनैपनि जानकारी नगराई जानकी मन्दिरको परम्परा र हिन्दु संस्कृतीको विरोधी गतिविधी गरिरहेको उनको आरोप छ ।

उनले आफु आर्थिक हिसाव किताव माँगेको र नदिए न्यायका लागि पत्रकार र कानुनलाई गुहार्ने बताउछन् । मिडियामा पनि उनकै तस्वीरहरु छापिन्छ, मेरो प्रतिक्रिया पनि लिन दिदैन महन्त दास भन्छन, ‘मलाई पटक पटक धम्की दिन्छ, महन्त बनाउन भन्छ ।’ छोटा महन्त, उतराधिकारी, सहायक महन्त यि शब्दहरु कहाँवाट आयो ? प्रश्न गर्दै महन्त दासले अव यस्को छिनोफानो हुने बताए ।

तल भिडियोमा हेर्नोस महन्त रामतपेश्वर दासको आरोपै आरोप

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy