एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१ : प्रत्येक वर्ष जस्तै यस वर्ष पनि श्री कृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामको रेल्वे स्टेशन, गोपाल सेवा समितिको श्री कृष्ण मन्दिरका साथै जनकपुरधामको विभिन्न चौकहरुमा आयोजना गरिएको मेलामा भिडभाड र धुमधाम देखिएको छ ।
साथै जनकपुरधामको वडा नं. १९ को वेंगा चौकमा लाग्ने कृष्णाष्टमीको मेलामा पनि दिनानुदिन भिडभाड बढदै गएको छ । मेलामा सांस्कृतीक मनोरञ्जनात्मक कार्यक्रम, झुला र खेलका साधनहरु सहित मेला लागेकाले वेंगाको मेलामा पनि तामझाम देखिन्छ ।
रेल्वे स्टेशनका केहि दृश्य




वेंगा चौकका केहि दृश्य



गोपाल सेवा समिति कृष्ण मन्दिर




धर्मवानटोल वेंगाजाने बाटोमा स्थापित मुर्ती र पण्डाल

तस्वीर र दृश्य : पुरन रौनियार