FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

रहेनन जिउँदा इतिहाँस प्रेस स्वतन्त्रता र प्रजातन्त्र सेनानी वरिष्ठ पत्रकार नेपाली

रहेनन जिउँदा इतिहाँस प्रेस स्वतन्त्रता र प्रजातन्त्र सेनानी वरिष्ठ पत्रकार नेपाली

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा समेत लडेका लोकतन्त्रका सच्चा सिपही राजेश्वर नेपालीको निधन भएको छ । विरामी परेर घरमै विगत छ महिना भन्दा बढि देखि थला परेका नेपालीको सोमवार साँझ ८ बजे ५ मिनेट जाँदा निधन भएको उनका ज्वाई समेत रहेका पत्रकार श्री नारायण साहले बताएका छन् ।

वि.सं. २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविसको वडा नं. १ हाल जनकपुरधाम उपमहागनरपालिकाको वडा नं. २३ लादोबेलामा जन्मेका नेपाली पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा अगुवाका रुपमा काम गरेका छन् ।

नेपाली जिउँदा ईतिहास थिए । २००७ साल देखिको विभिन्न आन्दोलन, देशमा कुन तिथि र समयमा के परिवर्तण, घटना परिघटनाहरु भए कुनै पनि बेला मौखिक (मुहजवानी) भन्न सक्ने क्षमताका उनको निधनले एक ईतिहाँसनै गुमाउनु परेको उनीबाट धेरै कुरा सिकेका मधेश सरकारका पुर्व सञ्चार तथा गृहमन्त्री भरत साह बताउछन् ।

देशका पहिला प्रधानमन्त्री विपी कोइराला देखि कांग्रेसका चर्चित नेताहरु संग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गरिसकेका नेपाली एक पुत्र र पत्नी वियोग समेत सहि सकेका थिए । हाल उनको एक छोरा (हाल जनकपुरधाम उपमहानगरपालका वडा नं. २३ को वडा अध्यक्ष राघवेन्द्र साह) र तिन छोरीहरु छन् ।

अस्पतालको शैयामा नेपाली सर, शरिर थाकेको तर मनोवल र ईच्छा शक्ति उस्तै छ (spkhabar.com)

Tags: रहेनन जिउँदा इतिहाँस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

5 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy