FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

भारतिय र चिनिया कनेक्शनलाई पक्राउ गर्ने हिम्मत गर्न सक्छ ? : कोइराला

भारतिय र चिनिया कनेक्शनलाई पक्राउ गर्ने हिम्मत गर्न सक्छ ? : कोइराला

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ :
नेपाली कांग्रेसका नेता शेखर कोईरालाले चिनिया र भारतिय कनेक्शन समेत रहेको सुन काण्डमा अन्तराष्ट्रिय प्रभावलाई निष्तेज गर्न सके मात्र वास्तिविक अपराधी पक्राउ पर्ने नभए सबै कुरा नाटक मात्र सावित हुने बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरस्तरीय विस्तारित वैठकमा सहभागि हुन कोशिबाट जनकपुरधाम आएका कोइरालाले पार्टीको धनुषा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सुनकाण्डमा भारतिय र चिनिया कनेक्शन समेत स्पष्ट रहेकाले कुनै पनि छानविन आयोगले त्यो कनेक्शनलाई निष्तेज गर्न सकेमात्र सहि उपलब्धी हासिल हुने बताए ।

कोइरालाले किलो सुनको कुरा नेपालका लागि मात्र ठुलो बुझिने भएपनि भारतमा टनका टन सुनको खपत रहेको र त्यसको परिपुर्तीका लागि नेपालको भुभाग प्रयोग भइरहेको कुरा भुल्न नहुने बताए । कोइरालाले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको र त्यसमा चिन भारत सहित अनेक शक्तिशाली राष्ट्रहरुको संलग्नता हुन सक्ने भएकाले त्यसको छानविन गर्ने हैसियत हुन्छ कि नाई भन्ने मुख्य विषय हुने बताए ।

कोइरालाले कांग्रेसको सहयोग रहेसम्म वर्तमान सरकारलाई कुनै संकट नहुने समेत बताए । विभिन्न काण्डहरुका कारण वर्तमान सरकारको आयु लामो छैन भन्छन नि ? प्रश्नमा उनले कांग्रेसको सहयोग रहे सम्म सरकार यथावत चल्ने बताए । कोइराला विराटनगरबाट सडकमार्ग हुदै आउने क्रममा बाढी प्रभावित क्षेत्रहरुको निरिक्षण गर्दै जनकपुरधाम आइपुगेका हुन । कार्यक्रममा नेता नैनसिंह महर, रामसरोज यादव, योगेन्द्र पजियार, चन्द्रमोहन यादव सहितको उपस्थिती थियो ।

Tags: हिम्मत गर्न सक्छ ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

5 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy