FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेशमै दुर्लभ रहेको संवेदनशिल उपचार अव प्रादेशिक अस्पताल जनकपुरमा

भोली देखि हृदय रोगको पनि ओपिडी प्रारम्भ हुदै

प्रदेशमै दुर्लभ रहेको संवेदनशिल उपचार अव प्रादेशिक अस्पताल जनकपुरमा

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ :
जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा प्रदेशमै उपलब्ध नरहेको संवेदनशिल उपचार सम्भव र सुरुवात भएको छ । अस्पतालमा केहि दिन अगाडि मात्र सुरु भएको मोडुलर शल्यक्रिया कक्षमा क्रोन लिभर डिजिज (लिभर सुक्रिने) रोगको निदानका लागि अपनाइने इसोफेजियल भ्यारिसेस ब्यान्ड लिगेशन (ईभिबिएल) सेवा सफलता पुर्वक सुरु भएको छ ।

पेट तथा ग्याष्ट्रो रोग विशेष डा. रामदेव चौधरीका अनुसार अस्पतालमा केहि दिन पुर्व सुरु भएको मोडुलर ओटी कक्षमा उपकरण जडान गरि सोमवार पहिलो विरामीलाई सम्पुर्ण उपचार सेवा निशुल्क रुपमा गर्दै सेवाको सफलता पुर्वक शुभारम्भ गरिएको छ । यो समस्या भएपछि पेटमा पानी जम्ने, नशाको सुजनहरु हुने, रगतको बान्ता हुने र कालो दिशा आउने गर्दछ ।

विरामीको ज्यानलाई नै खतरा हुने यस्ता विरामीहरुलाई यस अघि बाहिर रेफर गर्ने गरेकोमा अव प्रादेशिक अस्पतालमै यो सेवा उपलब्ध भएको र यो प्रदेशमै पहिलो भएको अस्पतालका प्रवक्ता डा. रामज्ञान यादव बताउछन् । (ईभिबिएल) गरेपछि रगत बग्ने समस्या बन्द हुन्छ र विरामीको ज्यान खतराबाट टाढा रहन्छ ।

बाहिर निजी अस्पतालहरुमा २५ देखि ३० हजार सम्ममा उपचार हुने यो सेवा अस्पतालमा अधिकतम छ हजार सम्ममा सम्भव हुने बताइएको छ । अस्पतालका निर्देशक डा. रामनरेश पण्डितको समेत उपस्थितीमा सोमवार पहिलो उपचार सफलता पुर्वक भएको डा. चौधरीले बताए । साथै प्रवक्ता डा. यादवका अनुसार भोली मंगलवार देखि हृदय रोगको पनि ओपिडी सुरु हुन लागेको छ भने मंगलवार र विहिवार ग्याष्ट्रोको पनि ओपिडी सेवा सुरु हुदैछ ।

Tags: दुर्लभ उपचार उपलब्ध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

14 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

20 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy