FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विद्यालय भवन निर्माणको विवादमा दुई घाइते र तीन राउण्ड हवाई फायर

विद्यालय भवन निर्माणको विवादमा दुई घाइते र तीन राउण्ड हवाई फायर

एसपी रिपोर्टर

जनकपुरधाम, साउन २१ :

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ कोल्हुवा स्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालय भवन निर्माणको विषयमा भएको झडपमा परी दुई जना घाइते भएको छ ।

विद्यालयको भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै आइतवार भएको दुई पक्षबीचको झडपमा ज्ञानेन्द्र यादव र शंकर यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घाइते मध्ये ज्ञानेन्द्रलाई थप उपचारका लागि काठमाडौ रेफर गरिएको छ भने शंकरको उपचार जनकपुरधामस्थित रामजानकी हस्पीटलमा भइरहेको छ । स्थानीय केही युवाहरुले विद्यालय भवन निर्माण कमसल र गुणस्तरहीन भइरहेको भन्दै खर्च हिसाब पारदर्शी गर्न माग गर्दा विवाद भई झडप भएको धनुषाका एसपी विश्वराज खड्काले जनाएको छ ।

अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको घटनामा संलग्नहरु पहिचान भएपनि अहिले फरार रहेका छन, तर तिनीहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

संघीय सरकारको नमूना विद्यालय कार्यक्रम अन्तर्गत निर्माण भइरहेको विद्यालय भवनको तेश्रो तल्लाको छत ढलान काम स्थानीय युवाहरुले गुणस्तरहीन र कमसल काम भइरहेको खर्च हिसाबको माग गर्दा विवाद भएको थियो । उनीहरुले इस्टिमेटमा १० एमएमको छड उल्लेख रहेकोमा ७÷८ एमएमको छड प्रयोग भइरहेको र पर्खाल ५ इन्चको खडा गरिएको भन्ने आरोप लगाउंदै खर्च हिसाब माग गरेका थिए ।

संघीय सरकारको नमूना विद्यालय व्यवस्थापन कार्यक्रम अन्तर्गत डेढ करोडको बजेटमा विद्यालयको तीन तल्ले भवन निर्माण भइरहेको छ । ती मध्ये पहिलो भूइतल्ला निर्माण भइसकेको छ भने दोश्रो र तेश्रो तल्लाको काम भइरहेको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा वडा समितिद्वारा निर्माण समिति गठन गरी निर्माण कार्य भइरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

संजय कुमार साह

संजय कुमार साह

वहाँ एसपी खवरको व्यवस्थापक तथा संवाददाता हुनुहुन्छ ।

सम्बन्धित समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन
अन्य

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

1 hour ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy