FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

माग पुरा नभए संघर्षमा जाने हरवाचरवाको चेतावनी

माग पुरा नभए संघर्षमा जाने हरवाचरवाको चेतावनी

एसपी रिपोर्टर

जनकपुरधाम, साउन २१ :

हरवाचरवाको लगत प्रमाणीकरण र परिचय पत्र बितरणको प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले लगत प्रमाणीकरण र परिचयपत्र वितरण सहित चार बुँदे माग अघि सारेका छन् । आइतवार एक सम्मेलन आयोजना गरी मञ्चले यस्तो माग अघि सारेका हुन् ।

हरवाचरवाको लगत संकलनका लागि मापदण्ड बनाएर प्रदेश सरकार अघि बढनुपर्ने भन्दै मञ्चले निति, कार्यक्रम र बजेटमा तय गरिएको हरवाचरवा लक्षित कार्यक्रममा हरवाचरवाको पहुँच सुनिश्चित, हरवाचरवाहरुको एकिन तथ्यांकका आधारमा भुमि, आवास, शिक्षा, शिप विकास र स्वास्थयमा पहुँच र प्रदेश र स्थानिय तहबाट सञ्चालन हुने बिपन्न र गरिब लक्षित कार्यक्रममा हरवाचरवाहरुलाई प्रथामिकतामा राख्ने सहितका माग समेत अघि सारेका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले भने प्रदेश सरकारले हरवाचरवाको लगत संकलनका लागि बजेट छुटयाउनु र निती तथा कार्यक्रममा आफूहरुलाई लक्षित गरी कार्यक्रम छुटयाउनु राम्रो कुरा हो तर त्यो कार्यको तत्काल थाल्नी नगरे त्यो कागजमै सिमित हुन जाने डर सताएको भने ।

उनले भने संघ सरकारको मुक्त कार्यक्रम जस्तै प्रदेश सरकार पनि बजेट र कार्यक्रम छुटयाएपनि सघ सरकार जस्तै कागजमै नहोस चाहना रहेको छ । यदि तत्काल कार्यान्वयन भएन भने आफूहरु कडा संघर्षमा पनि जान सक्छौं चेतावनी दिए ।

कार्यक्रममा उपस्थित मुक्तकमैया र हरवाचरवाको कानूनी सल्लाहकार बालाराम भट्टराईले देशका अन्य कार्यक्रम जस्तै यो पनि कागजमै सिमित हुन नदिन प्रदेश सरकारले तत्काल मापदण्ड बनाएर कार्य शुरु गर्न आग्रह गरे ।

उनले थप्दै भने जति चाँडो मापदण्ड बनाएर कार्य अघि बढाए त्यति नै कार्यक्रम समेटिन्छ र वास्तविक हरवाचरवा सहभागी हुन पाउनेछ नत्र राजनीतिक भई गैर हरवाचरवा हावी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

14 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy