FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेसलाई सुखा क्षेत्र घोषणा गर्न जसपा अध्यक्ष यादवको माग

मधेसलाई सुखा क्षेत्र घोषणा गर्न जसपा अध्यक्ष यादवको माग

एसपी रिपोर्टर

जनकपुरधाम, साउन १६ :

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेसलाई सुखा क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

मुसहर समुदायबाट एसईई उतीर्ण गरेका विद्यार्थीहरुको सम्मानमा अयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै जसपा अध्यक्ष यादवले मधेसलाई सुखा क्षेत्र घोषणा गर्न माग गरेका हुन् । साउन महिनामा खेतहरुमा पानी र धान लागेको हुनुपर्नेमा धूलो उडिरहेकोमा उनले चिन्ता व्यक्त गरे । खडेरीको समस्या समाधान गर्नका लागि गाउँ गाउँमा डीप बोरिङ्गको व्यवस्था गर्न आग्रह गरे ।

नदीनालाले भरिएको देशमा खडेरीको समस्या छ, खेतमा धूलो उडिरहेको छ, जसपा अध्यक्ष यादवले भने ‘चुरे जंगलको विनाश भएकै कारण प्रकृतिले यस्तो रुप देखाईरहेको छ ।’ चुरे जंगलको रक्षा, नदि नालाबाट बालुवा गिट्टी ननिकालिएको भए यस्तो स्थिति उत्पनन हुने थिएको उनले भने ।

यो उर्वर भूमिको रक्षाका लागि चुरेलाई संरिक्षत क्षेत्र घोषणा गर्नु आवश्यक रहेको उनको भनाई थियो ।

यसका साथै सरकारलाई सिँचाई व्यवस्था गरी कृषि उत्पादन बृद्धि तर्फ ध्यान केन्द्रित गर्न समेत उनले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

संजय कुमार साह

संजय कुमार साह

वहाँ एसपी खवरको व्यवस्थापक तथा संवाददाता हुनुहुन्छ ।

सम्बन्धित समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन
अन्य

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

2 hours ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

5 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy