FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ :
धनुषाको शहिदनगर नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान गर्ने भनेर बोलाईएको भएपनि अपमान गरिएको दृश्यहरु देखिन्छ । सम्मान ग्रहणका लागि बोलाइएका त्यस्ता जयेष्ठ नागरिकहरुलाई जाबो बस्ने व्यस्थापन समेत नहुँदा उनीहरु भुइमै बसेको र कोहि सुतेको देखिन्छ ।

असार मसान्त नजिकिदै गर्दा प्रचण्ड गर्मीमा सम्मान थाप्न बोलाइएका बयोबृद्वहरुलाई आरामले बस्ने व्यवस्थापन त भएको छैन छैन भुईमा पल्टिरहेकी एक एक सिकिस्त बृद्वामहिलाबाट जबरदस्ती औठाछाप लिइरहेको तस्वीर समेत देखिएको छ ।

शहिदनगर नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा ८० बर्ष भन्दा माथीका वृद्धवृद्धाहरुलाई बोलाएर सम्मान गरिएको भनिएको कार्यक्रमका यि तस्वीरहरुले उनीहरुलाई सम्मान भन्दा पनि औपचारिकता पुरा गर्न र सम्मानका लागि छुटयाइएको बजेट रफादफा गर्ने मनशाय प्रष्ट भइरहेको छ । सो सम्मान कार्यक्रमका लागि ९ लाख रुपैया बजेट चलाइएको स्रोतको दावी छ ।

मेयर दिनेश प्रसाद यादबले जेष्ठ नागरिकलाई फुलमाला लगाएर सम्मान गरेको तस्वीर पनि समाजिक सञ्जालमा नदेखिएको भने होइन तर यि भित्री तस्वीरहरुले वृद्ववृद्वाहरुको सम्मान भन्दा पनि पिडा देखाइरहेको छ । नगर प्रमुख यादवले जेष्ठ नागरिकहरुलाई सम्मान गरिरहँदा सोही नगरपालिकाका एक कर्मचारीले औपचारिकता र कागजात मिलाउन एक असक्त महिलासँग जबरदस्ती औँठाछाप लिरहेको दृश्य समेत समाजिक सँजालमा देखिएको छ ।

उपमेयर सुनिता सिँह र विभिन्न वडाका वडाध्यक्ष तथा कर्मचारीहरु समेत सम्मलित सो समारोहको क्रममा शहिदनगर नगरपालिकाको आईएमएस अपरेटर दिलिप कुमार महराले एक अति सिकिस्त विरामीसँग औँठा छाप लिरहेको देखिएको छ । जेष्ठ नागरिक सम्मानको लागि रजिष्टरमा कागजी प्रक्रिया र सँख्या पुरयाउनका लागि कर्मचारी महराले जेष्ठ नागरिकको नाउँमा एक सिकिस्त विरामी महिलाको औँठाछाप लिरहेको तस्विरहरु समाजिक सँजालमा राखेर स्थानीयहरुले विरोध जनाएका छन् । नेपाली काँग्रेसका युवा नेता शैलेन्द्र चोरवारले फोटो राखेर यो जेष्ठ नागरिकको सम्मान हो की अपमान ? भनेर प्रश्न गरेका छन् ।

Tags: यो कस्तो सम्मान ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

14 hours ago

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy