FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो

यहि सरकार पुरा कोर्ष चलाउँछ, भारत भ्रमण पछि सबै स्पष्ट हुन्छ : वनमन्त्री महतो

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ :
वनमन्त्री विरेन्द्र कुमार महतोले राजनिति एउटा निश्चित कोर्ष लिइसकेको बताउदै वर्तमान सरकार स्थिर सरकारका रुपमा पुरा पाँच वर्ष चल्ने र अस्थिरतालाई भंग गर्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंगको सक्षिप्त कुराकानीको क्रममा वनमन्त्री महतोले प्रधामन्त्रीको हुन लागेको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध थप सुदृढ हुनुका साथै वर्तमान सरकारको पनि ति सम्बन्ध र सम्झौताले आयु थप्ने संकेत गरेका छन् ।

मन्त्री महतोले चुरे संरक्षण मुख्य चुनौती रहेको भएपनि वर्तमान बजेटमा बजेट सम्मानजनक नछुट्याइएको बताए । यद्यपि उनले चुरे बजेटले मात्र नभई हरेक जनता र नेताको व्यवहारले पनि मात्र संरक्षण हुने उनको तर्क छ ।

उनले बजेटमा चुरे उत्खननको कुरा गरिएको भनि भइरहेको प्रचार गलत रहेको बताउदै चुरे उत्खनन भन्दा पनि पहाडबाट नदीनालामा बाढीपहिरोको क्रममा बगेर आएका अनावश्यक मेटेरियलहरु देशमा प्रयाप्त खपत नहुने अवस्था रहेको खण्डमा भारतलाई निर्यात गरि आमदानी गर्न सकिने कुरा मात्र रहेको उनले स्पष्ट पारे ।

अवैध उत्खनन रोक्न सरकार अग्रसर रहेको बताउदै उनले यसमा स्थानिय सरकार मुख्य जिम्मेवार हुनुपर्ने र मनमौजी छोडनु पर्ने नभए संघिय सरकार आफनो तरिकाले संरक्षणका कदम चाल्ने बताए ।

Tags: यहि सरकार पुरा कोर्ष चलाउँछ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

14 hours ago

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy