FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

आफनै गठबन्धनको मधेश सरकार विरुद्व तिनदलको मोर्चाबन्दी, समाधानको जिम्मा प्रम लाई

आफनै गठबन्धनको मधेश सरकार विरुद्व तिनदलको मोर्चाबन्दी, समाधानको जिम्मा प्रम लाई

पुरन रौनियार
जनकपुरधाम, जेठ १० :
मंगलवार मधेश सरकारका मुखिया मुख्यमन्त्री सरोज कुमार यादवले एकलौटी मन्त्री परिषद विस्तार गरेको भन्दै सत्ता गठबन्धन भित्रै तिनदलहरु जनमत, लोसपा र माओवादी मोर्चाबन्दी गरि मुख्यमन्त्रीलाई तर्साउने रणनिती अख्तियार गर्न थालेका छन् । यस्ले कांग्रेसको आगमण भएपनि जसपा नेतृत्वको मधेश सरकार जाखिममा पर्न सक्ने संकेत गरिरहेको छ ।

बुधवार मधेश प्रदेशसभाको पहिलो अधिवेशनको १३ औं बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले मधेश सरकार प्रति आक्रमक सुनियो । एमालेका संसदिय दलका नेता मधेश सरकार मधेशी जनतालाई विकास त के भारतबाट चुल्होका लागि ल्याइने सरसमानका लागि पनि सौहार्दपुर्ण वातावरण बनाउन नसकेको भन्दै आलोचना गरे । जसपाकी मन्त्रीका छोराले घुस मागेको देखि सरकारी गाडीको चरम दुरुपयोग सम्मको विकृतीहरु एमालेले उठाँइरहँदा सत्तागठबन्धकै दलहरु जनमत, लोसपा र माओवादीका सांसदहरु मुसुमुसु हासिरहेका थिए ।

एमालेका संसदिय दलका नेता सरोज कुमार यादवले सत्ता गठबन्धनमा आवद्व दलका संसदिय दलका नेताहरु प्रदेश सरकार बनाउन काठमाण्डौं कुदनुपर्ने वहाँहरुको थकित चेहरा देखेर आफुहरुलाई दुःख लागेको बताउदै व्यङ्ग गरे । यि तिन दल एमालेको विरोधलाई ईन्जोय गर्नुको मुख्य कारणको मुख्यमन्त्रीको मंगलवारको मन्त्री परिषद विस्तार ।

मंगलवार विहान बैठक बसेर सहमती गरेर मात्र मन्त्री परिषद पुर्नगठन गर्ने मुख्यमन्त्रीले सोमवार साँझ सहमती गरेर यि तिन दललाई जानकारी नै नदिई मंगलवार कांग्रेसका दुई र नेकपा एसका एक जना मन्त्रीहरुलाई विकासे मन्त्रालयमा सपथ ग्रहण गराएपछि यि तिन आफनै गठबन्धनको मुख्यमन्त्री विरुद्व मोर्चा बन्दी थालेका छन् ।

यि तिन दलले मधेश सरकारको ससर्त अनुदानमा भएको व्यापक भ्रष्टाचार सहितका मुद्दाहरुमा सामुहिक रुपमा प्रतिवाद गर्ने सम्मको रणनिति समेत बनाएको छ । यति मात्र होइन माओवादीका संसदिय दलका नेता भरत साहलाई मान्ने हो भने यि तिन दलले मधेश सरकारको अगामि हरेक गतिविधीहरुको प्रतिवाद गर्ने सम्मको सामुहिक निर्णय समेत पनि भइसकेको छ ।

लोसपा संसदिय दलका नेता अभिराम शर्माले मुख्यमन्त्री यादवले मंगलवार बिहान बसेर सहमती गर्ने र मुख्यमन्त्री बाहेकका सबै मन्त्रालयलाई खाली गरि बिना विभागिय मन्त्री मात्र तोकेर तत्काल सरकार विस्तार गर्ने सहमती गरेर रातारात सपथ ग्रहणको निर्णयमा पुग्नले आफुहरु शंसकित बनेको बताउछन् ।

लोसपाले मधेश प्रदेशको भु–राजनिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन देखि उपनिर्वाचन सम्मको व्यवहारले लोसपा गठबन्धन दलहरु मध्ये मधेशका मुख्य घटक भएकाले सोहि अनुसारको व्यवहार गर्नुपर्ने भन्दै सम्मानजनक व्यवहार नभएको र माओवादीले मन्त्री फिर्ता बोलाएपछि सरकारमा नगएको बताउछन् । जनतमको पनि आफनै दावी छ । जनमतबाट सरकारमा हाल रहेको मन्त्रीहरुलाई यथास्थितीमै राख्ने केन्द्रिय सहमतीलाई समेत मुख्यमन्त्रीले लत्याएको उनीहरुको आरोप छ ।

तिनै दलका नेताहरु आफुहरुले मंगलवारको मुख्यमन्त्री यादवको व्यवहार बारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेको बताउदै प्रधानमन्त्री प्रचण्डले बुधवार नभए विहिवार सम्म केन्द्रबाटै सहमती गरेर समस्याको समाधान गर्ने आश्वासन दिएको समेत बताउछन् । १ सय ७ सदस्सीय प्रदेशसभामा सरकार बनाउन ५४ सिटको आवश्यकता पर्दछ । गठबन्धन आवद्व छ दलहरुको सिट संख्या जोडदा हाल ७९ सांसदको समर्थन रहेको मधेश सरकारलाई यि तिन दलले साथ छोडदा ३१ सांसद घटेर मात्र ४७ सांसदको समर्थन भई अल्पमतमा पर्ने देखिन्छ ।

Tags: मधेश सरकार विरुद्व तिनदलको मोर्चाबन्दी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

30 mins ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

1 hour ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

3 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy