FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चोर पक्रन चोर नै बनेका प्रहरी पिडितलाई न्याय र क्षतिपुर्ती दिन सक्ला ?

चोर पक्रन चोर नै बनेका प्रहरी पिडितलाई न्याय र क्षतिपुर्ती दिन सक्ला ?

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ :
धनुषा प्रहरीले विभिन्न मितिमा विभिन्न स्थानबाट चोरीको घटनामा संलग्न ३२ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले उनीहरुलाई चोरीको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

धनुषा प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका उनीहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन् । उनले चोरहरुलाई समात्न जिल्लाभरमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको प्रहरी टोली चोरकै शैलीमा खटाइएको समेत जानकारी दिए । चोरलाई समात्न प्रहरी नै चोर बनेर खटेको उनको भनाई थियो । सो क्रममा धनुषा प्रहरीले विभिन्न चोरीका घट्नामा संलग्न ७ जना चोरहरूलाई पत्रकार सम्मेलनमा सार्वजनिक समेत गरेको छ ।

यस्तो छ चोरी र चोरका घटना विवरण

धनुषा प्रहरीले चोरी गरेर भाग्दै गरेका एक चोरलाई बुधबार दिउँसो सामानसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वर बस्ने ३५ वर्षीय रञ्जित दास रहेका छन् । बुधबार दिउँसो करिब साढे ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्हीस्थित बेचु साहको घरमा प्रवेश गरेर दराजको ताला तोडी सामानहरु चोरी गरेर भाग्ने क्रममा स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका दासले साहको घरबाट सुनको जस्तो देखिने मंगलसुत्र २ थान, सुनको जस्तो देखिने जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, चाँदीको जस्तो देखिने बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १÷१ थान र चाँदीको जस्तो देखिने ब्रासलेट १ थान चोरी गरेर भागिरहेका थिए ।

प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमा सवार भई भागिरहेको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको डीएसपी गौतमले बताए । बिहीबार मध्यान्ह १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट वडा नम्बर–१७ बस्ने २१ वर्षीय संजिव राम र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने बर्ष २८ वर्षीय इन्दल रामलाई प्रहरीले पक्राउ गरेको हो । ज.१२ प. ६६० नम्बरको मोटरसाइकल चोरी गरेर लगिरहेको क्रममा वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मास्टर कि दुई थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

गत बैशाख १७ गते राति १ बजेको समयमा संकटमोचन मन्दिर पछाडि रहेको मान्छे नभएको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एम्बुस थापेर बसिरहेको क्रममा २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्मद राजा खानलाई पक्राउ गरेको थियो । घरको ताला फुटाई घरभित्र प्रवेश गरेर चोरी गर्ने क्रममा उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिइएको थियो । सो घटनामा संलग्न चोरलाई समात्न प्रहरी नै चोर बनेर उनीहरूसँग गएका थिए ।

गत बैशाख २६ गते मंगलबार राति १२ बजेको समयमा घरको ताला फोड्ने औजारसहित दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा राजकुमार यादव र सोनु सहनी रहेका छन् । पक्राउ परेका उनीहरूको साथबाट हेक्स ब्लेड १ थान, पिलास १ थान, फलामको रिन्च ४ थान बरामद भएको थियो । लामो समयको अन्तरालमा चोरहरु पक्रेपनि प्रहरीले उनिहरुहरुले चोरी गरेको धनमालको बरामद तथा पिडितहरुलाई क्षतीपुर्ती तथा न्याय दिन असफल भइरहेको देखिन्छ ।

Tags: चोर पक्रन चोर नै बने प्रहरी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

5 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy