FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जसपा र प्रधानमन्त्री समर्थक युवाहरु आमने सामने, एक अर्का विरुद्व नारावाजी (भिडियो)

लकडाउनमा एकै समय कसरी पुगे प्रधानमन्त्री समर्थक युवाहरु ?

जसपा र प्रधानमन्त्री समर्थक युवाहरु आमने सामने, एक अर्का विरुद्व नारावाजी (भिडियो)

एसपी रिपोर्टर
काठमाण्डौ, वैशाख १६ :
सरकारी वकिलको कार्यालय सरकारको हस्तक्षेपका कारण जसपाको जाहेरी दर्ता नगरेपछि जनताको अदालतमा जाने जसपले बताएको छ । प्रहरीले जाहेरी लिन इन्कार गरेको लिखित कागजात ल्याउनु पर्ने भन्दै जाहेरी दर्ता नभएपछि जसपाका नेताहरु लोकतन्त्रको धज्जी उडाइएको भन्दै अव जनताको अदालतवाट फैसला हुने चेतावन िदिएका छन् । जसपाका नेता राजेन्द्र महतोले भने, ‘अव कति सम्म दादागिरी र मनपरी हुन्छ भन्ने प्रमाणित भयो, त्यसैले जनताको अदालतवाट फैसला गरिन्छ ।’

ओली गुटद्वारा नारावाजी र झगडाको निहुँ : जसपा

जसपाका नेताहरु बबरमहल स्थित सरकारी वकिलको कार्यालयमा जाहेरी दिन गएपछि उनीहरुको जाहेरी त दर्ता भएन भएन उल्टै प्रधानमन्त्री ओली निकटका युवाहरु पनि सोहि समयमा त्याहाँ पुगेर हो हल्ला र नारावाजी गरेका छन् । डा. बाबुराम भट्टराई र हिसिला यमी विरुद्व साइवर क्राइम अपराधको मुद्दा दर्ता गराउन भन्दै त्याहाँ पुगेका उनीहरु जसपाका नेताहरु लक्षित विरोध प्रदर्शन गर्नुका साथै नारावाजी गरेका थिए ।

जसपाका युवाहरु पनि विरोध र नारावाजीमा उत्रेपछि झडपको सम्भावना बढेको थियो । तर व्यापक सुरक्षाकर्मी परिचालन भएकाले झडप हुन सकेन । जसपाका नेताहरु पुगेकै वेला लकडाउनका बिच पनि सोहि समयमा ओली समर्थक युवाहरु त्याहाँ पुगेपछि सरकारी पद र पावरको दुरुपयोग भएको भन्दै पुनः सरकार विरोधी टिका टिप्पनी हुन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy