FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?


आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ :
गत विहिवार भगवान श्री रामको जन्मोत्सव रामनवमीमा देखिएको मध्यम उत्साहलाई नै विभिन्न रुपले टिका टिप्पनी गरि बंग्याउन खोजिएको छ । जनकपुरधाम सहित मधेश क्षेत्रमा बसोबास गर्ने बहुसंख्यक हिन्दुहरु नै रहेपनि यस अघिको रामनवमी सहित विभिन्न धार्मिक अनुष्ठानहरुमा हुने गरेको न्युन उपस्थितीमा बिश्लेषण नगर्नेहरु संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा रामनवमी सहितका हिन्दुहरुको अनुष्ठानमा उत्साह बढाउन प्रयास गरेपछि अन्यथा लिने गरेको हिन्दु अभियानीहरु बताउछन् ।

बिना कुनै राजनितिक आधार, बिना कुनै अभिमत वा जनमत, बिना कुनै जनमत संग्रह परापुर्वकाल देखि रहेको हिन्दु राष्ट्र नेपाल हटाउँदा कसैले हिन्दुहरुको जागरण र अधिकारका लागि बोलेन युवा नेता शुसिल कर्ण भन्छन, ‘तर हाम्रो आराध्य देव श्री रामको जन्मोत्सवमा उत्साह बढदा किन कसैलाई टाउको दुख्छ ? ।’ उनले हिन्दुले कसैको पनि धार्मिक, सांस्कृतीक तथा पहिचान र अधिकारको अभियान र जुलुसमा बाधा नपुरयाएको तर्फ सबैको ध्यानाकर्षण गराए ।

सबै धर्मको सम्मान र संस्कृतीक पहिचानको गतिविधी निर्वाध रुपमा गर्न पाउने अधिकार छ । तर फलानोको कार्यक्रम फलानो स्थान र चौकमा हुन पाउदैन यदि भन्ने हो भने नेपालको हरेक स्थान हिन्दुहरुको प्रमाणित स्थल रहेकाले बिबादै बिबाद हुन सक्ने तर्फ युवा अगुवा सरोज मिश्र सचेत गराउछन् । रामनवमीका दिन जनकपुरधामको एक स्थानमा भएको समान्य विवादको भिडियोले बिबाद र नकारात्मक मात्र होइन सदभाव सहितको सकारात्मक धेरै संकेत पनि गरेको छ । तर त्यसको नकारात्मक रुपमा मात्र चर्चा भएको देखिन्छ । मुस्लिम आयोगले वातावरण साम्य पार्ने भन्दा पनि विज्ञप्ती निकालेर आक्रोस थप्ने काम गरेको जानकारहरु बताउछन् ।

आयोगले मुस्लिम समुदाय माथी अन्याय भयो भनेर आक्रोसको वातावरण जगाएको छ भिडियोमा त्यो घटना साम्य पार्न र सदभाव बनाउन मुस्लिम समुदायकै केहि अगुवा राम्रो भुमिका निर्वाह गरेको भन्ने उल्लेख गरेको छैन । शोभायात्राका सहभागिहरु जय श्री रामको नारा लगाउदै गइरहेको देखिने भिडियोमा हाम्रो पनि पर्व छ त्यसरी किन हल्ला गरेको भन्ने आक्रोस र प्रतिवादको मात्र होइन बिबादका पनि अनेकन स्पष्ट संकेत गर्ने दृश्य अर्को पक्षको देखिन्छ तर त्यो घटना शान्त पार्न र सदभाव बनाउन पनि मुस्लिम समुदायकै अगुवाहरु सक्रिय रहेको भिडियोमा देखिन्छ जुन सकारात्मक पनि छ ।

त्यसपछि मुस्लिम समुदायकै युवा अगुवा जानी खान मधेशीले समाजिक सञ्जालमा गरेको लाइभ उनको तर्क र टिप्पनी पनि सदभाव र भाइचारा सहितको छ । तर यस्ता समान्य घटनामा संबैधानिक आयोगले आतिएर निकालेको विज्ञप्ती प्रति धेरै सन्तुष्ट भने छैनन । समाजिक सञ्जालमा आयोगको पत्रको आलोचना भइरहेको छ । चार बर्ण छतिस जातको साँझा फुलवारी नेपाल विभिन्न धार्मिक सहिसुनताको देश हो । त्यसैले यस्मा राजनिति हुनु दु:खद रहेको पनि बुद्विजिवीहरुको भनाई छ

बहुसंख्यक हिन्दुहरुको देशमा अराध्य देव भगवान श्री रामको जन्मोत्सवमा सडकमा देखिएको समान्य भिडलाई अनेकन रुपमा गलत व्याख्या गर्नुपनि अस्वभाविक मानसिकता रहेको हिन्दु अभियानीहरु बताउछन् । हामि सबै यदि सडकमा आयौं भन्ने के हामि राजनिति गर्न लागेको भन्न मिल्छ ? बिश्व हिन्दु परिषका संतोष साहले भने, ‘एक त हिन्दुहरु आफनो धार्मिक अनुष्ठानमा पनि बाहिर निस्कदैनन, घरमै पुजापाठ गर्छन मतलव राख्दैन, कतिपय सडकमा आयो भने अनाहकमा शंका गरेर वहियात बिश्लेषण हुन्छ ।’ यस्तो हुन नहुने उनको तर्क छ ।

प्रश्न यहाँ के छ भने, ‘गृह मन्त्रालयसंग जनकपुरधामको समान्य घटनामा तुरन्त कारवाहीको मांग गरेर वाहवाही लुटन खोजेको आयोग झापाको बिर्तामोडमा रामनवमीको शोभायात्राका सहभागिलाई पानी खुवाएर सेवा गर्ने मुस्लिम युवालाई धन्यवाद ज्ञापनको दुई शब्द किन लेख्न सकेन ?’

हेर्नोस झापाको सदभाव र भाईचारको तस्वीर

बिहीबार चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा धनुषास्थित हिन्दू सम्राट सेनाले लक्ष्मीनियाँ गाउँपालिकाको सिनुरजोडाबाट, विश्व हिन्दू परिषद, कुँवा हिन्दू समाज समिति, तिलक युवा समिति, संरचना नेपालगायत संगठन सहित विभिन्न संघसंगठनले जनकपुरधामको जानकी मन्दिर सहित विभिन्न स्थलबाट बेग्ला बेग्लै समुहमा शोभायात्रा निकालेको थियो । त्यस्तै, सिरहाको मिर्चैयामा पनि रामनवमीको अवसरमा शोभायात्रा निकालिएको थियो



Tags: उकुस मुकुस किन ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

1 hour ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy