FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहले धनुषाको ट्राफिक व्यवस्थापनका विषयमा स्थानिय सञ्चारकर्मीहरु संग सुझाव संकलन गरेका छन् । बुधवार विहान पत्रकारहरु संगको भेटघाटमा प्रहरी निरिक्षक साहले नगरभित्र ट्राफिक व्यवस्थापनका लागि धनुषा ट्राफिक प्रहरी निरन्तर खटिरहेको भन्दै गर्नुपर्ने सुधारका विषयमा सुझाव मागेका थिए । उनले नगरभित्र अब नो पार्किङ्गमा पार्क गर्ने गाडीहरुलाई ह्विल लक लगाएर व्यवस्थापन गरिने पनि बताएका हुन् ।

पत्रकारहरुले जनकपुरधाममको ट्राफिक व्यवस्थापनका लागि चुनौती जस्तै रहेको ईरिक्साको उचित व्यवस्थापन र संख्यात्मक समिक्षाका लागि पनि आग्रह गरेका थिए । प्रेस अंकित गाडीको दुरुपयोग, ईरिक्साको भाडा दररेट सहितका व्यवस्थापन गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा प्रहरी निरीक्षक साहले जनशक्ति बढाएर रामानन्द चोक, जानकी मन्दिर लगायतका क्षेत्रमा मात्र १० जनाको संख्यामा ट्राफिक प्रहरी निरन्तर खटिरहेको जानकारी दिए ।

जनकपुरधाम प्रदेशको राजधानी भएसँगै सवारी साधनको चाप बढेकाले ट्राफिक व्यवस्थापन मुख्य चुनौती बताउँदै उनले यसलाई आफ्नो कार्यकालभर सुधार गर्ने प्रतिबद्धता जनाए । नागरिकहरुलाई ट्राफिक सम्बन्धी थप जनचेतना जगाउने, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गराउने, यातायात र यात्रुको निश्चित मापदण्ड बनाई कार्यान्वयन गर्ने र सवारी आवगमनलाई चुस्त र दुरुस्त बनाउने उनले बताएका छन् ।

ट्राफिक व्यवस्थापनमा ट्राफिक एक्लैले मात्र केही गर्न नसक्ने भन्दै सबैपक्षलाई साथ दिन उनले आग्रह गरे । पत्रकारहरुले ट्राफिक प्रहरीले गाँउका किसान र दुधवाला गाडी भन्दा अत्याधिक गतिमा चलाउने गाडीहरुलाई केन्द्रित गरेर अव व्यवस्थापन तर्फ लाग्नु पर्ने बताए ।

Tags: जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

57 mins ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy