FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ :
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाममा घोषणा गरेको एक सय करोड सहयोग रकम जनकपुरधामको रंगशाला निर्माणमा खर्चिने बताएका छन् ।

जनकपुरधाममा निर्माण हुने धनुष आकारको श्री रामजानकी अन्ताराष्ट्रिय बहुद्देश्य रंगशालाका लागि छुटयाइएको जग्गा र त्यसमा भइरहेको खेलकुदका गतिविधी अवलोकनका लागि मैदानमा पुगेका मुख्यमन्त्री यादव भारतिय सरकारको जनकपुरधामका लागि घोषित सो रकम यस अघिका स्थानिय र प्रदेश सरकारले सदुपयोग गर्न नसकेको भन्दै आफु रंगशाला निर्माणमा सो रकम सहयोगका लागि पहल गर्ने बताएका छन् ।

मुख्यमन्त्री यादव त्यसका आलावा आवयश्क पर्ने पचास सय करोड रकम प्रदेश सरकारले समेत उपलब्ध गराउने घोषणा समेत गरेका छन् । उनले त्यसका लागि स्वयम जनकपुरधामका मेयर सहितलाई लिएर राष्ट्रिय खेलकुद परिषदमा समेत पुगेर ११ आंैं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै आयोजना गर्ने सहितको प्रस्ताव समेत राखिसकेको बताएका छन् ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङ्ग संगको सो छलफलमा त्यसका लागि एक कार्यदल समेत गठन भएको जनकपुरधामका मेयर मनोज कुमार साहले बताए । मधेश खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा राखेपका मधेशका आठवटै जिल्लाका प्रमुख र आठवटै जिल्लाका प्रमुख शहरहरुको पालिकाका प्रतिनिधी सदस्य रहने गरि सो कार्यदल बनाइएको छ ।

कार्यदलले मधेशमा रहेको राखेप र स्थानिय सरकार अधिनस्त खेलकुदका सम्पुर्ण चल अचल सम्पतीहरुको खोज र अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित ११ औं राष्ट्रिय खलकुद आयोजनाको सम्भाब्यता समेतको अध्यन्नको जिम्मेवारी तोकिएको छ ।

स्थलगत अवलोकनका क्रममा मुख्यमन्त्रीसंग रंगशाला पर्ने क्षेत्रका सांसदहरु दिपेन्द्र ठाकुर र शेषनारायण यादवको समेत सहभागिता थियो । उनीहरुले समेत रंगशाला बनेपछि क्रिकेट, कब्बडी, भलिवल सहितका जनकपुरधाम र मधेशको विरासत पुन: फिर्ता हुने बताए । विशिष्ठ व्यक्तित्वहरुलाई रंगशाला निर्माणका अभियानीहरु दिनेश पुर्वे, गुडडु पाण्डे, सरोज मिश्र, आकाश पाण्डे, क्रिकेट प्रशिक्षक नविन सिंह सहितकाले अहिले सम्मको कार्यप्रगती बारे व्रिफिङ्ग गरेका थिए ।

Tags: मोदीले घोषणा गरेको सय करोडले रंगशाला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

26 mins ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

1 hour ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

3 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy