FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

समाजसेवी र नेताको सहयोग, सक्रियतामा प्रभावितहरु घर फर्किदै, महतोले गरे बस र खाद्यान्नमा सहयोग

समाजसेवी र नेताको सहयोग, सक्रियतामा प्रभावितहरु घर फर्किदै, महतोले गरे बस र खाद्यान्नमा सहयोग

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ११ :
कोरोना भाइरस संक्रमण फैलिन नदिन जहाँको त्यही बस्नु पर्ने बाध्यता रहेपनि भोकमरी र गाँस, वास तथा कपासको समस्या आफैमा जटिल विषय हो । तसर्थ नचाहदा चाहदै पनि देशको राजधानी काठमाण्डौंमा फँसेका भाडामा बस्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुरहरु सहितकालाई घर फर्काउन धनुषाका समाजसेवी र नेताहरु सक्रिय भएका छन् ।

धनुषावासीलाई पिडा भइरहेको सुनेपछि नेकपाका नेता रामचन्द्र झा र धनुषा काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष किरण कार्कीको सहजी करण र धनुषाका समाजसेवी बलराम महतो तथा केहि जनप्रतिनिधीहरुको सहयोगमा धनुषावासीहरुलाई घर फर्काउने काम भइरहेको छ । मञ्चका अध्यक्ष कार्कीका अनुसार अचानक भएको लकडाउनमा फँसेका करिव १ सय जनालाई घर फर्काउने सम्पुर्ण व्यवस्थापन र काठमाण्डौंमै अभावका बिच पनि बस्नै पर्ने केहि धनुषावासीका लागि समाजसेवी महतोले खाद्यान्न सहयोग गरेका छन् ।

त्यसै गरि प्रदेश २ का सांसद सत्रुधन महतोले समेत एकवटा बसको भाँडा सहयोग गरेको उनले जानकारी गराएका छन् । धनुषा र काठमाण्डौंका सिडिओ र कार्यालयसंगको समन्वय र अनुमतिमा काठमाण्डौंवाट घर फर्कन चाहनेहरुको व्यवस्थापन गरिदै छ । समाजसेवी महतो एसपी खवरसंग कुराकानी गर्दै जिल्लावासीलाई सानो सहयोग गरेको बताए । कार्की र नेता झा ज्यूले पहलकदमी लिएपछि मलाई गरिएको आग्रह अनुसार सानो सहयोग गरेको हुँ, महतोले भने, ‘काठमाण्डौंमै बस्नु पर्ने र अभाव भएकाहरुका लागि सक्दो खाद्यान्न सहयोग गरिरहेको छु ।’ लकडाउनका बिच आरामले घर फर्किन पाँउदा जिल्लावासी खुसी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy