FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • संघ/प्रदेश निर्वाचन
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • संघ/प्रदेश निर्वाचन
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेस प्रदेश : विना विभागिय मन्त्रीहरुको जिम्मेवारी ताेकियाे

मधेस प्रदेश : विना विभागिय मन्त्रीहरुको जिम्मेवारी ताेकियाे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० :
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागिय मन्त्रीहरुको जिम्मेबारी बाँडफाँड गरेका छन् । मंगलबार बसेको मन्त्री परिषद बैठकबाट विना विभागिय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरिएको हो ।

मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको ११ दिनपछि मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरेका हुन् । एमालेबाट सरकारमा सहभागी एमालेका संसदिय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यता मुख्यमन्त्री यादवले एक दुई दिन भित्रै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी समेत गरेका छन् । अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ । मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिना विभागिय मन्त्रीसहित सपथ लिएका थिए ।

Tags: तोकियो जिम्मेवारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषा महेन्द्रनगरको प्रहरी हिरासतबाट छ जना फरार, छानविन समिति बनाउदै प्रहरी
अपराध

हिरासत फोडेर फरार छ मध्ये दुईजना पक्राउ चार अझै फरार

4 hours ago
साना दलहरु बिचको एकता र सहकार्यका लागि तमलोपाको अग्रसरता
मधेश प्रदेश

साना दलहरु बिचको एकता र सहकार्यका लागि तमलोपाको अग्रसरता

4 hours ago
बलात्कार आरोपी शिवराज संगै विवाह गर्दै कुमारी आमा, जानकी मन्दिरमा यसै साता विवाह
एस.पी. खबर विशेष

बलात्कार आरोपी शिवराज संगै विवाह गर्दै कुमारी आमा, जानकी मन्दिरमा यसै साता विवाह

17 hours ago
भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै
मधेश प्रदेश

भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै

17 hours ago
मुख्यमन्त्रीले त्यसो भे स्वास्थ्य झिक्छु भनेपछि कृषिमा सिचाँई थप्न जनमतको मांग
एस.पी. खबर विशेष

मुख्यमन्त्रीले त्यसो भे स्वास्थ्य झिक्छु भनेपछि कृषिमा सिचाँई थप्न जनमतको मांग

20 hours ago
जनकपुरधाममा विद्यालय स्त्तरीय (अण्डर–१६) क्रिकेट प्रतियोगिता सुरु
एस.पी. खबर विशेष

जनकपुरधाममा विद्यालय स्त्तरीय (अण्डर–१६) क्रिकेट प्रतियोगिता सुरु

21 hours ago
धनुषा महेन्द्रनगरको प्रहरी हिरासतबाट छ जना फरार, छानविन समिति बनाउदै प्रहरी
अपराध

थुनुवा फरार प्रकरण, तिनजना प्रहरी निलम्वनमा प्रहरी निरिक्षक पनि धरापमा

1 day ago
राष्ट्रपतिमा महन्त ठाकुर, कति सम्भव, कति असम्भव ? तर्क र गणित सहित
अन्तर्वार्ता/विचार

राष्ट्रपतिमा महन्त ठाकुर, कति सम्भव, कति असम्भव ? तर्क र गणित सहित

1 day ago
इप्रका महेन्द्रनगरबाट फरार थुनुवा मध्ये एक जना पक्राउ
अपराध

इप्रका महेन्द्रनगरबाट फरार थुनुवा मध्ये एक जना पक्राउ

2 days ago
पिडित दैनिक प्रहरी चौकीमा, पिडकहरु खुल्लेआम गामघरमा
मधेश प्रदेश

पिडित दैनिक प्रहरी चौकीमा, पिडकहरु खुल्लेआम गामघरमा

2 days ago

ताजा समाचार

हिरासत फोडेर फरार छ मध्ये दुईजना पक्राउ चार अझै फरार

साना दलहरु बिचको एकता र सहकार्यका लागि तमलोपाको अग्रसरता

बलात्कार आरोपी शिवराज संगै विवाह गर्दै कुमारी आमा, जानकी मन्दिरमा यसै साता विवाह

भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै

मुख्यमन्त्रीले त्यसो भे स्वास्थ्य झिक्छु भनेपछि कृषिमा सिचाँई थप्न जनमतको मांग

जनकपुरधाममा विद्यालय स्त्तरीय (अण्डर–१६) क्रिकेट प्रतियोगिता सुरु

थुनुवा फरार प्रकरण, तिनजना प्रहरी निलम्वनमा प्रहरी निरिक्षक पनि धरापमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy