FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश २ मा निरन्तर बढदै छ दलिय बिबाद र जनताको पिडा, भ्रष्टाचार गर्न अर्को समिति बनाइएको संसदिय समितिकै आरोप

विशेष समिति असंवैधानिक रहेको भन्दै नमान्ने चेतावनी

पुरन रौनियार
जनकपुरधाम, बैशाख ८ :
दलिय विवाद र खिचातानी यहाँ सम्म छ कि प्रदेश सरकारले गरिव विपन्नको खाद्यान्नका लागि स्थानिय तहमा पठाएको रकम सदुपयोग हुन सकेको छैन । थप त्यसमा पनि अब अनुगमणको विषयलाई लिएर प्रदेश सांसद विशेष समिति र संसदिय समिति बिच विवाद भएको छ ।

प्रदेश २ सरकारले लकडाउनमा कोहि पनि अभावको कारण भोकभाकै बस्न नपरोस भन्ने उद्देश्यले महानगरपालिका देखि गाँउपालिका सम्म अभाव भएकाहरुकाहरुलाई खाद्यान्न आपुर्तीका लागि क्रमश २५, २०, १५ र १० लाख रुपैया पठायो तर राजनितिक विवादका कारण अहिले सम्म खाद्यान्न वितरण हुन सकेको छैन । अव त झन विवाद सांसदहरु बिच समेत हुन थालेको छ । संसदिय समिति हुदा हुदै कोरोना महामारीका वेला सभामुख र उपसभामुखले विशेष समिति बनाएर प्रदेशका अस्पतालहरुको निरिक्षण र अवलोकन गर्न लगाएपछि महिला वालवालिका तथा समाजिक न्याय समितिमा आवद्व १४ जना सांसदहरु आपती जनाएका छन् ।

उनीहरुले महामारीका वेला अनावयश्क अनुगमणको नाँउमा भ्रष्टाचार गर्न विशेष समिति बनाईको आरोप महिला वालवालिका तथा समाजिक न्याय समितिका सभापति जयनुल राइनको छ । महिला वालवालिका तथा समाजिक न्याय समितिमा आवद्व १४ जना मध्ये जनकपुरधाममा उपलब्ध सांसदहरु सोमवार आकस्मिक बैठक बसेर विशेष समिति असंवैधानिक रहेको र महामारीको मौका छापेर भ्रष्टाचार गर्न सभामुख सहित केहि दलका नेताहरुको नियोजित समिति रहेको आरोप लगाएका छन ।

सभामुखले समाजवादी पार्टीका सचेतक शैलेन्द्र यादवको सयोजकत्वमा बनाएको कोरोना रोकथाम तथा नियन्त्रण अनुगमन सर्बदलिय संसदीय समिती प्रदेशका विभिन्न स्थानमा पुगेर प्रदेश सरकारद्वारा भइरहेको कामकारवाहीको स्थलगत अनुगमन गरिहेको छ । समितिका सद्स्यहरुमा राजपाका सचेतक परमेश्वर साह, कांग्रेसका संसदिय दलका नेता राम सरोज यादव, नेकपाका रामचन्द्र मण्डल र सचिबालयका रञ्जित यावद तथा डा.अजय मिश्रा सहितको टोलिले बाराको कलैया जिल्ला अस्पताल र बिरगंजको क्षेत्रीय अस्पताल सहित विभिन्न जिल्लाको निरीक्षण अनुगमन गरिरहेका छन् । आज पनि समिति महोतरी, सर्लाही र रौतहटको विभिन्न अस्पतालहरुको अवलोकन गरिरहेको छ ।

महिला वालवालिका तथा समाजिक न्याय समितिका सभापति जयनुल राइनले समितिले आफै अव अनुगमण थाल्ने र देखिएका अभाव तथा आवयश्कताको आधारमा प्रदेश सरकारलाई निर्देशन दिने बताए । सभामुखले बनाएको विशेष समितिको कुनै औचित्य नरहेको समेत उनीहरुको भनाई छ । सो समितीकी सदस्य तथा नेकपाका सांसद सारदा थापाले पनि संसदिय समिति हुँदा हुदै मनपरी ढङ्गले असंबैधानिक कामहरु गरिएको बताइन् ।

तर यि समितिप्रति तिनै पार्टीका सांसदहरुको विरोध छ । कांग्रेसकी सांसद सरस्वती चौधरीले पनि गैरसंवैधानिक काम भएको भन्दै विशेष समितको कुनै पनि निर्णय मान्य नहुने बताइन् । यसरी मुद्दै पिछे विवाद सृजना हुने गरेकाले जनतालाई समस्या छ । राजनितिक दलको खिचातानी र बिबादका कारण समस्यामा परेका प्रदेशवासीहरु पिडा भोग्न बाध्य छन् ।

यस्तो छ, महिला वालवालिका तथा समाजिक न्याय समितिको सोमवार बसेको आकस्मिक बैठकका निर्णयहरु

तस्वीरहरु : संजय साह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

15 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

16 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

17 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

19 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]il.com
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy