FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

दशैंको सस्ता बजार बारे सरोकारबाला बिच छलफल, धनुषाको सुरक्षा कडा हुने

दशैंको सस्ता बजार बारे सरोकारबाला बिच छलफल, धनुषाको सुरक्षा कडा हुने

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ :
प्रत्येक वर्ष जस्तै विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा आयोजना हुने सस्तो बजारको सम्बन्धमा छलफल भएको छ । बजारको व्यवस्थापन समितिका अध्यक्ष समेत रहने गरेको धनुषाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा भएको छलफलमा सहभागिहरुले सस्ता बजार नाम भएपनि सो बजार सस्तो अव नरहेको बताउदै ग्राहकलाई सहुलियतका लागि सबै पक्षत्र प्रयत्नरत हुनुपर्ने बताएका छन् ।

सिडिओ सुरेन्द्र पौडेलले बजारमा ग्राहक ठग्ने कुनै पनि काम गर्न नहुने बताए । पौडेलले असोज १ गते देखि धनुषामा चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागु हुने समेत बताएका छन् । चाडपर्वका बेला हुने असुरक्षालाई मध्येनजरगर्दै असोज १ गते देखि सुरक्षा संवेदनशिलता बढने भन्दै त्यसका लागि सुरक्षा योजना बनाईको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले यो बजार भन्दा पनि विशेष प्रदर्शनी रहेकाले स्थानिय उत्पादन, बजार पर्वद्वनका लागि अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताए । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष तथा बजार व्यवस्थापन समितिका सदस्य सचिव जितेन्द्र महासेठले असोज २ देखि ६ गते सम्म बजारको स्टल बुक गर्न सकिने बताए । उनले पाकेटमार सहितका जोखिमहरुबाट सावधान रहन ग्राहकलाई आग्रह गरेका छन भने सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, उद्योगी, व्यवसायी, पत्रकार सहित बजार, उपभोक्ता सम्बन्धित संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो ।

Tags: सस्ता बजार लाग्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

2 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

2 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

3 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

4 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy