FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कांग्रेस नेता महेन्द्रलाई एमालेको जवाफ, ‘कहाँबाट लखेटने ? हामी त्यहीँ आउछौं’

कांग्रेस नेता महेन्द्रलाई एमालेको जवाफ, ‘कहाँबाट लखेटने ? हामी त्यहीँ आउछौं’

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
एमालेका सचिव रघुविर महासेठ र पोलिटब्युरो सदस्य जुली महतोलाई लखेटने र क्षेत्रमा प्रवेश नै गर्न नदिने कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको अभिव्यक्तीको व्यापक आलोचना भइरहेको छ । समाजिक सञ्जालमा एमाले सहित सर्वसाधारणहरु उनको भाषणको भिडियो पोष्ट गरेर राजनितिक आचरण र शिष्टाचार विर्सेको आरोप लगाएको छ ।

यादवले भिडियोमा भनेका छन्, ‘महिला भएर हाम्रो क्षेत्रमा घुस्न पाउँछ ? दक्षिण भेगमा हामी प्रवेश नै गर्द दिन्नौं ।’ उनले अगाडि भनेका छन रघुविर महासेठ र जुली महतो दुवै श्रीमान श्रीमतीलाई लखेटनु पर्छ ।’ भिडियो हेर्दा अराजनितिक टिप्पनी लागेको कमेन्टहरु देखिएको छ । कतिपयले गत चुनावको हारको कारण यादव नियन्त्रण गुमाएर त्यसो बोलेको लेखेका छन् ।

एता यस विषयमा एमाले जनकपुरधाम उपमहानगर किमिटि अध्यक्ष सुरेन्द्र भण्डारीले फेसबुकमा स्टाटस लेख्दै एमालेलाई कहाँबाट लखेटने हामी त्यही आउन तयार रहेको चेतावनी दिएका छन् । भण्डारीले फेसबुका लेखेका छन, ‘जनताबाट पराजित हरुवा नेता महेन्द्र जी, जनताबाट निर्वाचित सांसदद्वयको बारेमा बोल्दा राजनितिक शिष्टाचार र भाषाको प्रयोग पहिला सिक्नोस, पुरानो पार्टीका नेता तपाँईमा कम्तिमा यतिको ज्ञान अभाव नहुनु पर्ने हो ।’

Tags: यादवलाई भण्डारीको जवाफ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष
एस.पी. खबर विशेष

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

12 mins ago
विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

36 mins ago
मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

2 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

2 hours ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

23 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

23 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago

ताजा समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy