FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मिटरब्याजी विरुद्व देशभर परेको कुल उजुरी मध्ये मधेशका मात्रै ६९ प्रतिशत

मिटरब्याजी विरुद्व देशभर परेको कुल उजुरी मध्ये मधेशका मात्रै ६९ प्रतिशत

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
मिटरब्याजीको समस्या देश भरिमै फैलिएको देखिएपनि मधेश प्रदेशमा विकराल रुपमा रहेको तथ्याङ्कले देखाएको छ । ऋण दिएर सम्पुर्ण सम्पतीनै हडप्ने फोहरी खेल विरुद्व परेको कुल उजुरी मध्ये मधेश प्रदेशमा मात्र ६९ प्रतिशत देखिएको छ ।

ऋण दिएर सम्पुर्ण सम्पतीनै हडप्ने मिटरब्याजीको समस्या मधेश प्रदेशमा विकराल रुपमा रहेको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारले मिटर ब्याजबाट पिडितहरुलाई उनीहरु संग रहेको समस्या विरुद्व भदौ पाँच सम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन समय सिमा तोकेकोमा भदौ पाँचगते सम्म कुल १९ सय ३७ उजुरी परेको छ ।

भदौ पाँच गते सम्म परेको कुल १९ सय ३७ उजुरी मध्ये मधेश प्रदेशबाटै मात्र ६९ प्रतिशत उजुरी परेको मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृहमन्त्री मन्त्रालयका सहसचिव डा. भिष्म कुमार भुसालले जनाएको छ । उजुरी दिने समय सिमा भदौ ५ गते सम्म तोकिएको भएपनि उजुरी अझै निरन्तर आइरहेको उनले बताए ।

उनका अनुसार जिल्लागत आधारमा हेर्दा मधेश प्रदेशको सर्लाही जिल्लामा मात्र ४ सय ३७ उजुरी परेको छ भने अन्य जिल्लाहरुमा पनि औसतमा २ सय ५० वटा उजुरीहरु परेको छ । उनले मिटरब्याजी समस्या एकदमै गम्भिर पाइएको बताए । डा. भुसालकै अध्यक्षतामा शनिवार जनकपुरधाममा भएको मिटरब्याज सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा पालिका प्रमुखहरुले वडा र पालिका स्तरबाटै समस्या पहिचान गरि समाधान खोज्नुपर्ने बताए ।

मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादवले आफु पालिकामा कागज लेख्ने लेखन्दास देवान्जीहरुलाई पक्रेर ल्याउने र सबै समस्याको पहिचान गर्न तयार रहेको बताए भने जनकपुरधामका मेयर मनोज कुमार साहले उहिलेका साहुमहाजनहरु सहयोगी भावनाका हिसावले ऋण दिने गरेकोमा अहिले बइमानहरु देखिएको बताए ।

उनले ऋणिहरु पनि पैसा दिने बेलामा बइमानी गर्ने गरेको बताए । कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख सहित मिटरब्याज पिडितहरुको समेत उपस्थिती थियो ।

Tags: मिटरब्याजको कहर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy