FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मिटरब्याज पिडितका पिडा, कानुनी रुपमा फँसाएर नगद र सम्पती कब्जा

मिटरब्याज पिडितका पिडा, कानुनी रुपमा फँसाएर नगद र सम्पती कब्जा

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ :
महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । तराई मधेशमा ऋण दिएर अवैध रुपमा अनावश्यक रुपमा नगद मात्र होइन जग्गा जमिन र भएभरका सम्पतीनै हडप्ने घटनाहरुले मिटर ब्याजी समस्या बाहिर आएको हो ।

शनिबार राति आफ्नै घरबाट पक्राउ परेका महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह लाई म्याद थपका लागि जिल्ला अदालत लग्ने तयारी भइरहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । दर्जनौँ व्यक्तिले उजुरी दिएपछि उनी फरार रहेका थिए । अनिरुद्ध माथि चर्को ब्याजमा ऋण लगानी तथा ठगी जालसाजी गरी दर्जनौँ व्यक्तिको सम्पत्ति हडपेको आरोप छ ।

उनले गैरकानुनी रूपमा चर्को ब्याजदरमा महोत्तरी, धनुषा, सर्लाही लगायतका विभिन्न जिल्लाका गरिब तथा विपन्नलाई ठगी गरेको आरोप छ । मिटर ब्याजीको समस्या लिएर अहिले धनुषा जिल्ला प्रशासनमा पनि दैनिक जसो उजुरी लिएर पडितहरु पुग्ने गरेका छन् ।

जनकपुरधाममा लेखापढी व्यवसायकोमा उजुरी लिख्न पुगेकी धनुषाको धनुषाधामकी तेतरी देवी मुखिया आफुले स्थानिय गोल्हो देवी संग २ लाख रुपैया ऋण लिँदा प्रति महिना १५ हजार लिने गरेको र पाँच लाखको कागज बनाएर आफु माथी मुद्दा दायर गरिदिएपछि समस्या परेको बताइन् ।

३ लाख ८० हजार ऋण लिएकी धनुषाकी सिकयाहाकी गिता देवी संग स्थानिय सरिता देवीले २ लाख ऋण दिएवापत दुई महिनाको फरकमा ५५ हजार रुपैया लिने गर्थिन तर उनले अव दिन नसक्ने भनेपछि थप ३ लाख रुपैया मागिरहेको बताइन, ।

सिकयाहाकै आशा देवीले १ लाख ८० हजार ऋण लिएकोमा उनलाई ब्याज वापत ३० हजारको महिना असुल गरियो । धनुषाको हँसपुर नगरपालिकामा पनि यस्तै समस्याहरुको चाँङ्ग छ । स्थानिय सतदेव लाल मुखियाको जमिन नै साहुले अर्का व्यक्तिलाई बेचिसकेका रहेछन् ।

सोहि ठाँउ बस्ने बयोबृद्व मंगल मुखिया माथी समेत साहुले मुद्दा दिएर जमिन रोक्का गरिदिएपछि उनी समस्यामा छन् । यस्ता अनेकन समस्या लिएर मिटर ब्याज पिडितहरु दैनिक उजुरी लेखिदिन भनि आउने गरेको लेखापढी व्यवसायीहरु बताउछन् । लेखापढी व्यवसायी तथा महिला अगुवा रञ्जना झाको अनुसार घरेलु हिंसा भन्दा पनि मिटर ब्याजीको समस्या बढदै गएको बताउदै महिलाहरु यस्ता समस्यामा धेरै पर्ने गरेको बताउछिन ।

उनले दैनिक पाँच देखि दश जना पिडितहरु समस्याका साथ आउने गरेको बताईन । यस्ता समस्या मधेश प्रदेशको आठवटै जिल्लामा व्यापत छ । पिडितहरु बालबच्चा सहित जनकपुरधाममा वर्षामा रुझदै आन्दोलन गर्न बाध्य भएका छन् । घरका अभिभावक विदेशिने गरेको र घरका महिलाहरु यस समस्या र झन्झटमा बढि पर्ने गरेको देखिन्छ । कानुनको जालमा फँसाएर ब्याजको नाउँमा अनाधिकृत रुपमा असुलिने रकम र सम्पतीको घटनाहरु अहिले धमाधम वाहिर आउन थालेको छ ।

Tags: पिडितका पिडा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

5 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

5 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

10 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy