FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

वर्तमान संविधान वहिष्कार गर्ने कांग्रेसका एकमात्र लोकप्रिय सांसदप्रति श्रद्धाञ्जली

वर्तमान संविधान वहिष्कार गर्ने कांग्रेसका एकमात्र लोकप्रिय सांसदप्रति श्रद्धाञ्जली

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ :
मधेश माथी जबरजस्ती लाधिएको वर्तमान संविधानमा भाषा सहित धेरै त्रुटी छ भन्दै पार्टीको ह्वीप विपरित हस्ताक्षर नगर्ने एक मात्र कांग्रेसी सांसद थिए प्रदिप गिरी । स्वामी आनन्द अरुणका अनुसार गिरी कुनै पनि कम्युनिष्ट भन्दा बढि माक्र्सवादको अध्यन्न गरेका नेता थिए ।

गिरी कसैको केहि नबिगारेर बिदा भएको उनले बताए । गिरी सर्वप्रिय भएर अवसान भएको उनको कथन छ । मेडिसिटी अस्पताल प्राङ्गणमा गिरिलाई श्रद्धाञ्जली व्यक्त गरेपछि स्वामी अरुणले प्रदीप गिरिले कसैको केही नबिगारी गएको बताए ।

‘उहाँ सर्वप्रिय हुनुहुन्थ्यो । सबैभन्दा राम्रो कसैको बिगारेर जानुभएन । जति सक्नुभयो गाउँमा बनाउनुभयो’ उनले भने, ‘रिस बोकेर जानुभएको छैन । यो उहाँको सफलता हो ।’
उनी कांग्रेसको नेता भए पनि कम्युनिष्टले पनि त्यतिकै आदर र श्रद्धा गर्ने गरेको बताउँदै उनले वर्तमान राजनीतिमा यस्ता व्यक्ति भेटाउन नसकिने बताए ।

‘कसैले विरोध गर्दैन । कुनै पार्टीको मान्छे उहाँको शत्रु छैन । यस्तो मान्छे कहाँ भेटाउन सकिन्छ । उहाँ सर्वप्रिय हुनुहुन्थ्यो,’ उनले थपे । गिरिले कुनै पनि कम्युनिष्टभन्दा बढी मार्क्सवादको अध्ययन गरेको उनले बताए ।

मधेश आन्दोलनबाट जन्मिएका नेता भन्दा ठुला मधेशवादी

एसपी खवरसंगको कुराकानीमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले स्व. गिरी प्रति उच्च सम्मान अर्पण गर्दै एक वाक्यमा भने, ‘उहाँ मधेश आन्दोलनबाट जन्मेका मधेशवादी भनिने नेताहरु भन्दा पनि मधेश प्रति बढी ईमान्दार नेता हुनुहुन्थ्यो ।’

नेपालको राजनितिले एक कुशल अभिभावक गुमाएको उनको भनाई थियो । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न पुर्व राष्ट्रपती डा. रामवरण यादव, प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसका शिर्षनेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका पुगेका थिए ।

साथै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपती नन्द बहादुर पुन, एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली सहितकाले समेत गिरीको निधन प्रति दु:ख व्यक्त गर्दै शोक व्यतब्य जारी गरेका छन् ।

Tags: हार्दिक श्रद्धाञ्जली

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy