FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नागरिकताको विषयमा नेपाली कांग्रेस सहितका दल नेकपा एमाले माथि झुठा आरोप लगाउदै: महासेठ

नागरिकताको विषयमा नेपाली कांग्रेस सहितका दल नेकपा एमाले माथि झुठा आरोप लगाउदै: महासेठ

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ : 
नेकपा एमालेका सचिव रघुवीर महासेठले नागरिकताको विषयलाई लिएर नेपाली कांग्रेस , मधेशकेन्द्रित सहितका दलहरूले नेकपा एमालेमाथि झुठा आरोप लगाउने गरेको दाबी गर्नुभएको छ ।
धनुषाको महेन्द्रनगरमा शुक्रबार क्षेत्र नम्बर ४ पार्टी कार्यालयले गरेको सभामा एमाले सचिव महासेठले यस्तो बताउनुभएको हो । उहाँले ओली नेतृत्वको सरकारका बेला जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने परिपत्र सीडीयोहरूलाई गर्दा नेपाली कांग्रेस , मधेशकेन्द्रित सहितका दलहरूले नै अदालतमा मुद्दा दायर गर्न लगाएको आरोप लगाउनुभएको हो। सीडीयोहरूलाई गरेको परिपत्रअनुसार नागरिकता दिइए एमालेले यसको जस पाएर बलियो हुने देखेर वकिलहरूमार्फत् मुद्दा चलाउन लगाएर यो निर्णय बदर गराएको उहाँको आरोप छ ।
मधेशकेन्द्रित दलहरूले सरकारमा हुँदा नागरिकताको विषय नउठाउने र सरकारबाट हट्दा मात्र नागरिकताको मुद्दा उठाउने गरेकोसमेत सचिव महासेठले आरोप लगाउनुभयो । महासेठले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने पनि दाबी गर्नुभयो । मधेश प्रदेशमा एमालेले बहुमत ल्याएर सरकार निर्माण गर्नेसमेत उहाँको दाबी छ ।
सचिव महासेठले नेकपा एमाले मधेश विरोध नरहेको पनि दाबी गर्नुभयो । ओली नेतृत्वको सरकारका पालामा मधेशमा धेरै विकास निर्माणका काम भएकोसमेत उहाँको दाबी थियो । सभामा एमालेकी नेतृ जुली महतो, महेन्द्र यादव, शिवशंकर साह हिरालगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए।

Tags: नागरिकता

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy