FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चुनावमा गठबन्धन होइन तालमेल : डा. राउत, जनमतद्वारा राष्ट्रपति विरुद्व प्रदर्शन

चुनावमा गठबन्धन होइन तालमेल : डा. राउत, जनमतद्वारा राष्ट्रपति विरुद्व प्रदर्शन

एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ :
जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अन्य दलसंग तालमेल गर्ने बताएका छन् । जनकपुरधाममा मंगलवार भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष डाक्टर राउत अगामि चुनावमा अन्य दलहरु संग गठबन्धन भन्दा पनि तालमेल गरेर चुनावमा जाने बताएका छन् ।

तालमेल जुनसुकै दलसंग पनि हुन सक्ने उनको भनाई छ । यद्यपि गठबन्धन बनाउने बारे अहिले कुनै पनि तयारी नहेको उनले स्पष्ट गरेका छन् । स्थानीय तहको नतिजा मूल्यांकन गर्दै तालमेलको आवश्यकता महसुश गरिएको उनले बताए । अध्यक्ष राउत नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा जुट्न समेत निर्देशन दिएका छन् ।

कार्यक्रममा जनमत पार्टीक नेता बीपी साह मधेशको अधिकारका लागि मधेशकेन्द्रित सबै दलका नेताद्वारा मधेशमा उम्मेदवारी दिनुपर्ने बताए । उनले आफनो पार्टीका अध्यक्ष डा. राउत जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुरलाई भेटेर मधेशको लागि मिलेर काम गर्नुपर्ने आग्रह गरेको खुलाए ।

जनकपुरधाममा राष्ट्रपति विरुद्व प्रदर्शन

जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारी विरुद्व जनकपुरधाममा प्रदर्शन गरेको छ । जनकपुरधाममा पार्टी धनुषा समितिले आयोजना गरेको भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भए लगतै जनमत पार्टीका नेता कार्यक्रताहरु जनकपुरधामको जनकचौकमा राष्ट्रपति विरुद्व प्रदर्शन गरेका हुन ।

प्रशिक्षण कार्यक्रममा सहभागि भएका पार्टी अध्यक्ष डा. सिके राउत नागरिकता विद्ययेकमा बोलेनन भने विरोध प्रदर्शनमा समेत सहभागिता जनाएनन । जनमतका नेता कार्यक्रताहरु राष्ट्रपति विरुद्व नारावाजी गरेका थिए । सोमवार साँझ जसपा नेपालले जनकपुरधाममै राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको थियो । पुत्ला दहन गर्ने क्रममा एकजना सशस्त्र प्रहरी जवानको शरिरमा समेत आगो लागेको थियो ।

Tags: गठबन्धन होइन तालमेल

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

15 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

16 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

17 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

19 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा
अन्य

नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy