FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

अन्य प्रदेश भन्दा मधेशमा जघन्य अपराध बढदो, आईजिपी र मन्त्रीको यस्तो छ दावी

अन्य प्रदेश भन्दा मधेशमा जघन्य अपराध बढदो, आईजिपी र मन्त्रीको यस्तो छ दावी

एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ :
मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले नेपाल प्रहरी पुरानो परम्परागत अनुसन्धानलाई छाडेर नयाँ प्रविधी सहितको आधुनिक अनुसन्धानलाई तिव्रता दिनुपर्ने बताएका छन् ।

नेपाल प्रहरी प्रदेश सरकार मातहत समायोजनका लागि संघिय सरकार विरुद्व आन्दोलनरत गृहमन्त्री साह मंगलवार जनकपुरधाममा नेपाल प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

मन्त्री साहले प्रविधियुक्त प्रहरी बनाउन मधेश प्रदेश सरकारले विभिन्न यन्त्र र सवारी साधनहरु उपलब्ध गराएको भन्दै सरकार प्रहरीको दक्षता अभिवृद्विकाका लागि तत्पर रहेको बताए । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा हत्या जस्ता जघन्य अपराधको घटनाहरु बढि हुने गरेको बताएका छन् ।

उनले भारतको सिमानासंग टाँसिएका हुनाले पनि जघन्य अपराध र तस्करीका घटना र समस्याहरु मधेशमा अत्याधिक भइरहेको बताए । कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक उत्तमराज सुवेदीले १०/१५ वर्ष अगाडि ८० प्रतिशत भन्दा बढी जनघन्य उपराधको घटनामा अपरिचित व्यक्तिहरुको हात रहने गरेको मा अहिले हुने त्यसता ८५ प्रतिशत भन्दा बढि घटनामा परिवारजन तथा आफन्तहरुकै सलंग्नता रहने सुन्दा लाज लाग्ने गरेको बताए ।

मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले अपराधका स्वरुपहरु परिवर्तण भइरहँदा विश्वव्यापी सिद्वान्तलाई आत्मसाथ गर्दै अनुसन्धान गर्नुपर्ने बताए । नेपाल प्रहरीको हालको पनि अनुसन्धान असक्षम नरहेको भन्दै उनले आरोपितलाई पनि आफना कुरा सहज राख्न दिनुपर्ने र बयानको प्रक्रिया केहि सहज र विश्वासिलो हुनुपर्ने बताए । कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पसरुद आलम खाँ, गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मनोज कुमार यादव साथै आठवटै जिल्लाका प्रहरी प्रमुखहरु सहित, प्रदेश प्रहरीका जिम्मेवार प्रहरी अधिकारीहरुको उपस्थिती थियो ।

Tags: मधेशमा जघन्य अपराध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

6 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy