FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

घर बसेरै अविनाश टिमको उतम समाजसेवा, प्रविधीको सहि सदुपयोग

फेसबुक वाटै रक्तदानका लागि अभिप्रेरित गर्ने समन्वयकारी भुमिका

घर बसेरै अविनाश टिमको उतम समाजसेवा, प्रविधीको सहि सदुपयोग

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ :
रगत अभाव भएकावेला विरामीको परिवारजनका लागि रेडक्रस सोसाइटी एउटै गनतब्य हो । तर अहिले सोसाइटीमा एक युनिट पनि ब्लड नरहेको जवाफ सहजै भेटने गरेको छ । अन्य समान्य अवस्थामा विभिन्न संघ संस्थाको माध्यमवाट ब्लड संकलन गर्ने सोसाइटीवाट कुनै पनि सहयोग हुन नसकेपछि बेसाहारा हुने गरेका विरामी र भयभित उनका परिवारजनाका लागि यस जोखिममा हदै सम्म साहारा बनेका छन युवा अविनाश सिंह राजपुत र उनको टिमका युवाहरु । यस कार्यमा उनलाई उनका युवा साथीहरु सरोज महतो, निरजला तिम्लिसना, रशमी कर्ण, सितेश झा, अर्चना झा र नेहा झाको साथ समेत महत्वपुर्ण छ ।

एसपी खवरले उनको विगत केहि दिनको फेसबुकको स्टाटस र ब्लड सहयोगका लागि आवहान सम्बन्धी सुचनाहरु पनि नियाल्दै आएको थियो । तर ति सुचनाहरु फलदायी सावित हुन थालेका छन् । युवा राजपुतले विभिन्न अस्पतालसंगको समन्वयमा विरामीहरुको जानकारी र उनलाई आवयश्क पर्ने ब्लडको प्रकार सहितका जानकारी फेसबुकमा निरन्तर पोष्ट गर्ने गरेका छन । फल स्वरुप यस्तो वेला समेत रक्तदान गर्ने सहयोगी व्यक्तिहरु भेटन थालेपछि उनको यो कार्य सफल हुन थालेको छ ।

उनको फेसबुक समन्वयवाट अहिले सम्म विभिन्न विरामीहरुलाई करिव १५ जनाले रक्तदान गरेका छन् । एसपी खवरसंग कुराकानी गर्दै युवा राजपुतले आफुले फेसबुकमा राख्ने गरेको सुचना देखेर फेसबुकका उनकै साथीहरुका साथै साथीका साथीहरु र विभिन्न स्थानवाट व्यक्तिहरु सम्पर्कमा आएर रक्तदान गर्ने गरेका छन् । उनले आफनो सानो प्रयासले कसैलाई सहयोग भइरहेको प्रति खुसी व्यक्त गरेका छन् । उनले म एक्लैले इ सवै नभएको भन्दै यस्मा धेरै युवा साथीहरुको सहयोग रहेको भन्दै सवैको प्रयासले आज केहि भएपनि गर्न सकिरहेको बताए ।

तपाँइ हाम्रो लागि यो समान्य कुरा हुन सक्ला तर उनको समन्वय र इन्रनेट तथा प्रविधीको सहि सदुपयोगका कारण कसैले जिवन पाइरहेका छन् । दुःखका बेला जस्ले रक्तदान जस्तो सहयोग पाइरहेका छन उनीहरुलाई थाहा होला त्यो सहयोगको महत्व । युवा राजपुतको फेसबुकवालमा उनको सुचनाहरु र त्यसवाट प्रेरित भइ रक्तदान गरेका महान व्यक्तिहरुको तस्वीर र परिचय सहजै देख्न सकिन्छ । त्यसैले लकडाउनमा घरमै बसेर प्रविधीको उतम सदुपयोग गरि युवा राजपुतले गर्ने गरेको यो उतम काम सराहनिय छ । उनी सहित उनका सहयोगी र रक्तदान गरि कसैको जिवनदान गर्ने ति सम्पुर्ण सहयोगी समाजसेवीहरु प्रति एसपी खवर आभार प्रकट गर्दछ ।

युवा राजपुतको ‘रक्तदान जिवनदान’ सम्बन्धि अभियानमुलक सुचना तथा त्यसवाट प्रेरित भइ रक्तदान गर्ने ति सम्पुर्ण महान जिवददाता समाजसेवीहरुको तस्वीर र परिचयका लागि तल दिइएको युवा राजपुतको फेसबुकवालको भ्रमण गर्नुहोस । तल दिएको लिङ्कमा क्लिक गर्नुहोस

https://www.facebook.com/abinashsinghrajpoot71465?comment_id=Y29tbWVudDozNjkzMzc4MTg0MDM3MTY2XzM2OTMzODEyMjQwMzY4NjI%3D

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

6 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago
वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’
एस.पी. खबर विशेष

वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’

3 days ago
भद्र र शालिन व्यक्तित्व यादव देशको उपराष्ट्रपतिमा निर्वाचित
एस.पी. खबर विशेष

भद्र र शालिन व्यक्तित्व यादव देशको उपराष्ट्रपतिमा निर्वाचित

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy