एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम अन्तर्गत १ हजार ४ सय ९७ मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।
उपसभापति
चन्द्रशेखर यादब–७११
धनलाल ठोकर–५१८
बिनोद कुमार खनाल–५८४
बिरेन्द्र प्र सिंह – ८०२
राधा प्र यादब– ९६
महामन्त्री
उपेन्द्र कुमार यादब– ७५९
नरेश यादब– ६३०
बिनोद चौधरि– १५७
बृहस्पति श्रेष्ठ – ५८४
हरेश प्र महतो–५७५
सह महामन्त्री
अरबिन्द अमात्य –१८३
जय नारायण प्र यादब–६५१
नारायण चौधरि–४९२
प्रशुराम चौधरि– ६५२
बिनोद कुमार यादब–५४८
रामनारायण महासेठ–८४
सह महामन्त्री महिला
बिन्दु कुमारि यादब– ६०१
भिमादेबि शर्मा – ४२२
रिता यादब– १२४
रेखादेबि महरान–६४