एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम अन्तर्गत एकह हजार एक सय मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।
उपसभापती
चन्द्रशेखर यादव ४९६
धनलाल ठोकर ३९७
बिनोद कुमार खनाल ४४५
बिरेन्द्र प्रसाद सिंह ५८०
रामआधार प्रसाद यादव ९५
महामन्त्री
उपेद्र कुमार यादव ५४८
नरेश कुमार यादव ४७९
बिनोद चौधरी ११७
बृहस्पति कृष्ण श्रेष्ठ ४३२
हरेश प्रसाद महतो ४२७
सहमहामन्त्री खुल्ला
अरबिन्द अमात्य १३३
जय नारायण प्रसाद यादव ४५५
नारायण चौधरी ३७२
परशुराम चौधरी ४७४
बिनोद कुमार यादव ४०१
रामनारायण महासेठ ६३
सहमहामन्त्री महिला
बिन्दु कुमारी यादव ४९८
भिमा देवी शर्मा ३१२
रीता यादव ९५
रेखा देवी महरान ४३