एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम अन्तर्गत एकह हजार मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।
उपसभापती
चन्द्रशेखर यादव ४४२
धनलाल ठोकर ३७७
बिनोद कुमार खनाल ४०९
बिरेन्द्र प्रसाद सिंह ५२१
रामआधार प्रसाद यादव ५९
महामन्त्री
उपेद्र कुमार यादव ४८५
नरेश कुमार यादव ४३१
बिनोद चौधरी ११३
बृहस्पति कृष्ण श्रेष्ठ ३९०
हरेश प्रसाद महतो ३९२
सहमहामन्त्री खुल्ला
अरबिन्द अमात्य ११६
जय नारायण प्रसाद यादव ४०६
नारायण चौधरी ३४५
परशुराम चौधरी ४२९
बिनोद कुमार यादव ३७०
रामनारायण महासेठ ५९
सहमहामन्त्री महिला
बिन्दु कुमारी यादव ४५१
भिमा देवी शर्मा २९१
रीता यादव ८३
रेखा देवी महरान ४२