एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम । पाँच सय मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।
उपसभापती
चन्द्रशेखर यादव २४१
धनलाल ठोकर १८२
बिनोद कुमार खनाल १८७
बिरेन्द्र प्रसाद सिंह २८१
रामआधार प्रसाद यादव २८
महामन्त्री
उपेद्र कुमार यादव २६१
नरेश कुमार यादव २१३
बिनोद चौधरी ५५
बृहस्पति कृष्ण श्रेष्ठ २०५
हरेश प्रसाद महतो १९०
सहमहामन्त्री खुल्ला
अरबिन्द अमात्य ५७
जय नारायण प्रसाद यादव २३८
नारायण चौधरी १६५
परशुराम चौधरी २३३
बिनोद कुमार यादव १९२
रामनारायण महासेठ २४
सहमहामन्त्री महिला
बिन्दु कुमारी यादव २४०
भिमा देवी शर्मा १४३
रीता यादव ३९
रेखा देवी महरान १९