एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २४ : आस्थाको महापर्व छठको मुख्य दिन आज षष्ठी । अस्ताउँदो सुर्य देवतालाई अर्घ दिइएको छ भने छठि मईयाको पुजापाठका लागि सरोबर, पोखरी तथा नदी नालाहरुमा ब्रतालुहरु आज राती जाग्रम बसि पोखरी र सरोबरमै छठि मईयाको गितगान र सांस्कृतीक कार्यक्रमहरु हुनेछ ।
भोली विहिवार विहान उदाउँदो सुर्य देवतालाई अर्घ दिइएपछि छठपुजाको समापन हुनेछ । बुधवार बेलुकी उदाउँदो सुर्य देवतालाई अर्घ दिइएको छ । यस वर्षको छठपर्वमा विशेष धुमधाम र भब्यता छ ।


