FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

निरन्तरको आस्था र परम्परामा कोरोनाको हस्तक्षेप, हेर्नोस चैती छठ पर्वको फरक फरक दृश्य

कोही पोखरीमा पुगेरै छाडे त कोहिले घरको आँगन र छतमै पोखरी बनाएर पुजा गरे

निरन्तरको आस्था र परम्परामा कोरोनाको हस्तक्षेप, हेर्नोस चैती छठ पर्वको फरक फरक दृश्य

पिजी पत्रकार
जनकपुरधाम, चैत १७ :
विश्वव्यापी महामाहारी कोरोना भाइरसको डर र त्रासले मिथिलाञ्चलको निरन्तरको आस्था र परम्परामा समेत आक्रमण गरेको छ । यद्यपि कतिपयले भने डर र त्रासलाई पाखा लगाउदै पोखरीको किनारामा गएर आफनो परम्परालाई निरन्तरता दिए भने कतिपयले घरको आँगन र छत माथीनै कृतिम पोखरी बनाएर अस्ताउँदो सुर्य देवतालाई अर्घ दिई चैती छठ पुजा गरेका छन् । दृश्य हेर्न लायक थियो कोहि कोरोनाको त्रास र जोखिमलाई समेत चुनौती दिदै फटाफट पोखरी किनारामा गएर हतार हतार अस्ताउँदो सुर्यलाई अर्घ दिन भ्याए भने कतिपयले घरको आँगन र छत माथी विभिन्न तरिका र उपायले कृतीम पानीको पोखरी तथा तलाउ बनाएर त्यसमै अभिएर ब्रतालुहरु सुर्य देवतालाई अर्घ दिइरहेको देखियो । एसपी खवर पोखरी देखि घर घर पुगेर छठपुजाको ति तस्वीर दृश्य क्यामेरामा कैद गर्न सफल भएको छ ।

आस्था र प्राथर्ना जहाँवाट गर्दा पनि स्वीकार हुने भन्दै कतिपयले यस अघिको परम्पराको निरन्तरमा अवरोध भएको निरासाका बिच घर परिवारका साथ घरमै छठी मईया र सुर्य देवताको पुजा गरे भने कतिपयले सक्दो हतारमा पोखरीमै गएर आफनो परम्परालाई निरन्तरता दिएका छन् । यद्यपि पोखरीमा पुग्नेहरु समेत समान्य अवस्था जास्तो भिडभाड र लामो समय एक ठाँउमा जम्मा हुन चाहेनन । आ–आफनो तरिका र समयमा भिडभाड नगरि हतार हतार गएर पुजापाठ गरि घर फर्किएका छन् । सुरक्षाकर्मीहरु पोखरी सम्म पनि पुगे र लकडाउन कार्यान्वयनमा प्रतिवद्व रहे । प्रह्रीले हस्तक्षेप गरेर भएपनि पोखरी र सरोबरको किनारामा भिडभाड तथा सर्वसधारणहरुलाई एक ठाँउ जम्मा हुन दिएन ।

विभिन्न धार्मिक सांस्कृती परम्परा र आस्थाको अपार केन्द्र मानिने मिथिलाञ्चलको महत्पुर्ण पर्व मध्ये एक छठको आफनै महत्व छ । कुनै पनि हालतमा छठ पर्व जस्ता आफना चाडपर्व छोडन चाहदैनन मिथिलावासी । तर कोरोनाको त्रासका कारण भएको लकडाउनले भने छठ पर्वको रौनक र हर्सोल्लासमा भने ब्रेक लगाएकै हो तर आस्थामा भने कुनै कमी नभएको ब्रतालुहरु बताउछन् ।

यो पर्व पोखरी, नदी, तालतलैया र सरोबरमै हुने भएपनि पृथ्वीको अवस्था र मानव जातीको बाध्यता इश्वरले बुझने भएकाले आस्था र प्रार्थना जहाँवाट पनि प्रकट गर्न सकिने सर्वसाधारणको भनाई छ । जनकपुरधामको गंगासागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउ, महराजसर, गोरधोहिन पोखरी सहित दर्जनौ पोखरी र तलाउहरुको किनारामा यतिवेला झकिझकाउ हुनु पर्नेमा कोरोनाको कारण सुनसान छ । यद्यपि सावधानी पुर्वक सर्तकता अपनाउदै आफनो परम्परा र आस्था बचाउन यहाँको सर्वसाधारणले देखाएको साहसको एसपी खवर सलाम गर्दछ ।

तल हेर्नोस आज चैती छठको दुई फरक दृश्यहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy