FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यस्ता छन् जोखिमका बिच सहयोगीहरुका सेवा (तस्वीर सहित)

दैनिक करिव १ हजारलाई जनकपुरधाममा विभिन्न सहयोग

यस्ता छन् जोखिमका बिच सहयोगीहरुका सेवा (तस्वीर सहित)

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ :
कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनमा रहेका अति विपन्न तथा दलित परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ । देशव्यापी लकडाउनका कारण समस्यामा परेका अति विपन्न नागरिकलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको उद्योग बाणिज्य संघका सदस्य तथा अन्नपुर्णा होटलका सञ्चालक निरज साह मुन्नाले जनाकारी गराएका छन् । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनका कारण दैनिक छाक टार्नसमेत समस्यामा परेका अति विपन्न नागरिकलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गर्ने सहयोगी हात जुटेको छ ।

लकडाउनको समयमा कतै जान नपाइरहेको बेला जनकपुर उद्योग वाणिज्य सघका एसोसिएट सदस्य तथा कार्यकारणी सदस्यहरुले जमुनिया देवि कुष्ट रोगी धर्मशालामा ४५ जनालाई १० दिनसम्म खान पुग्ने गरी खाद्यन्न सामग्री वितरण गरेको हो । साथै जनकपुरधामको वाह्विघा मैदानमा विस्थापित ४० भारतीयहरुलाई समेत खाद्यन्न सामग्री वितरण गरिएको छ । चामल, दाल, आलु, तेल, नुन, सोयाबिन लगायत खाद्यन्न सामग्री आइतवार जनकपुर उद्योग वाणिज्य संघका एसोसिएट सदस्य राजिब कुमार साह(चन्दन), निरज साह(मुन्ना), अजय गुप्ता, गणेश साह, फुलदेव साह लगायतका सदस्यहरु वितरण गरेका हुन । शनिवार ती सदस्यहरुले सुरक्षाकर्मीहरुलाई पानी, चाउचाउ लगायतको खाद्यन्न सामग्री वितरण गरिएको थियो ।

नेपाल बैश्य कल्याण महासंघ र राष्ट्रिय बैश्य युवा महासंघले समेत दैनिक रुपमा जनकपुरधामका विभिन्न दलित बस्ती र गरिव विपन्नहरुलाई खोजी खोजी भोजन वितरण गर्ने काम गरिरहेको छ । महासंघका अध्यक्ष अमरनाथ गुप्ता र युवा महासंघका अध्यक्ष विरेन्द्र साह सहित दुवै महासंघमा आवद्व पदाधिकारी तथा शुभेच्छुकहरु इस कार्यमा संलग्न छन् । दैनिक २ देखि ३ सय लाई तयारी भोजनाको प्योकट वितरण गर्ने गरेको युवा महासंघका अध्यक्ष विरेन्द्र साह बताउछन् ।

जनकपुरधामको दशरथनगर टोल सुधार समाजका अध्यक्ष समेत रहेका सरसफाई अभियानी दीपक ठाकुरले कोरोना भाइरसको संक्रमण जोखिमका वेला समेत जनसेवामा समर्पित भएका छन् । आइतवार ठाकुर जनकपुरधाम वार्ड ८ स्थित फोहर व्यवस्थापन गर्नुको साथै लामखुटटेको प्रकोपबाट बचाउन टोलमा किटनाशक औषधी छरेर समाजमा राहतको वातावरणमा योगदान दिएका छन् । हरेक व्यक्ति घरमा रहेका वेला लामखुट्टेवाट परेशान रहेका वेला ठाकुरको यो कामको सराहना हुदैछ । नालामा पानी जमेर फोहोर भएपछि नाला सफाई गर्दै लामखुटटेको लार्भा मार्न औषधी छरेको सरसफाई अभियानी दीपक ठाकुरले बताए । सरसफाई अभियानी ठाकुरकै अगुवाइमा दशरथ नगर टोलमा घर घरबाट विहानै फोहोर संकलन गर्ने अभियान चलिरहेको छ ।

एता विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लाग धनुषा चेम्बर अफ कमर्सले धनुषाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मास्क वित्तरण गरेको छ । कमर्सका अध्यक्ष विजय प्रसाद साह र उपाध्यक्ष तथा मास्क व्यवस्थापन समितिका संयोजक सलामत राईनको नेतृत्वमा धनुषाका नेपाल प्रहरीलाई १ हजार र सशस्त्र प्रहरीलाई १ हजार ५ सय गरि २ हजार ५ सय मास्क वित्तरण गरिएको जनाइएको छ । आईतवार कमर्सका प्रदेश २ का अध्यक्ष पवन ठाकुर सहितको उपस्थितिमा मास्क वित्तरण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

14 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy