FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लकडाउनको छैठौं दिन, जनता सरकारसंग तर सरकार के गर्दैछ, तयारी कस्तो ?

अनावश्यक समाचारहरुवाट टाढा रहनु पनि एक उतम उपाय

लकडाउनको छैठौं दिन, जनता सरकारसंग तर सरकार के गर्दैछ, तयारी कस्तो ?

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ :
कोरोनाको संक्रमण वाट देशलाई थप क्षती हुन नदिन सरकारले जारी गरेको लकडाउनको छैठौं दिन आइतवार समेत जनता संयमित हुदै घर भित्रै नियम पालना गरिरहेका छन् । देश ठप्प छ विभिन्न बस्तुको अभाव भएपनि हदै सम्म नागरिकहरु सरकारको सहयोगमा देखिएका छन् । देश र जनताको हितमा गरिएको लकडाउनमा जनताले समेत हदै सम्मको साथ दिएको देखिन्छ । अतिआवयश्क काम पर्नेहरु मात्र घरवाट वाहिर निस्कने गरेका छन् । विहान तरकारी किन्न समेत भिडभाड देखिदैन । व्यापार व्यवयसायको समेत चिन्ता नगरि देशको बचावमा उद्योगी व्यवसायीहरु समेत लागि परेका छन् । कालाबजारियाहरु विरुद्व सरकारले गरेको कारवाहीले स–साना कलाबजारीमा हदै सम्म ब्रेक लागिरहेको भएपनि संगठित ठुलठुला कालाबजारी नहुनेमा भने जनता विश्वस्त छैनन् ।
जनताले संक्रमण नियन्त्रणका लागि हदै सम्म योगदान दिइरहेको भएपनि अभिष्यमा हुन सक्ने सम्भावित अपठेरावाट जुद्यन सरकारले केहि पनि गर्न नसकेको गुनासो सवत्र छ । कथनकदाचित कुनै आपत आइ परे त्यसवाट जनता र देशलाई बचाउने सरकारको निति र तयारी हुन नसकेको विज्ञहरुको भनाईले जनतालाई दुःखित तुल्याएको छ । आफुहरु दुःख र कष्ट सहेर भएपनि सरकारको यस कदमलाई आफनै हितमा भन्दै घर भित्र रहेपनि सरकारले आफनो दायित्व पुरा नगरे भोली हुन सक्ने क्षती प्रति जनता शंसकित छन् ।
भोलीको जोखिमवाट लडन सरकारले गरिरहेको नितिगत र संरचनागत तयारीहरुको एथेष्ट जानकारी पाउनुपर्ने नागरिको मांग छ । यो समस्या र महामारी चिन सहितका विश्वका सवै देशमा रहेकाले अर्को देशको भर पर्नु खतरनाक सावित हुन सक्ने भय र त्रास आम नागरिकमा देखिन्छ । तसर्थ सरकारले सवै तयारी र नितिगत कुराहरु आम सञ्चारको माध्यमले जनतालाई खवर गरि आशा र भरोसाको वातावरण तयार पार्न आवयश्क छ । सरकारले देशका नागरिकलाई भय र त्रास मुक्त गर्न त्यस किशिमका गतिविधी र विभिन्न उपायहरु अपाउन समेत आवयश्क रहेको मनोबैज्ञाकिहरुको भनाई छ ।

भय र त्रासवाट टाढा राख्ने केहि उपायहरु

१. विदेशी न्युज च्यानलहरु हेर्न कम गर्ने
२. मनोरञ्जनात्मक च्यानलहरु हेर्दै समय बिताउने
३. आफनो देशको गतिविधी र सुचनाहरु मात्र बुझिरहने
४. घरमा गित संगीत र खेलहरुमा समय बिताउने
५. पारिवारिक सदस्यहरु संग रोगको बारेमा भन्दा हाँसो मजाकको कुराहरु गर्ने
६. योगा, व्यायाम, पुजापाठ, साधना र प्रार्थना समय समयमा गर्ने
७. किचेन सहित घरायसी काममा सामुहिक सहभागित जनाउनु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

5 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy