FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लकडाउनको तेस्रो दिन पनि जनकपुरधाम सुनसान

जनकपुरधाममा व्यापक कालाबजारी बढदै

लकडाउनको तेस्रो दिन पनि जनकपुरधाम सुनसान

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ :
सरकारले जारी गरेको नेपाल लकडाउनको तेस्रो दिन जनकपुरधाम सहित यसक्षेत्रको जनजिवज सुनसान छ । साँझ एक घण्टाका लागि किराना पसल तथा तरकारी पसहलहरु खोल्न दिएपनि दिनभर बजार र सडक सुनसान नै हुन्छ । जनकपुरधाम उपमहानगरपालिकाको चौक चौक तथा सडकहरुमा व्यापक प्रहरी परिचालन गरि स्थानियलाई घरवाट वाहिर निस्कन दिइएको छैन । चैती दशैको समय भएपनि जनकपुरधामको प्रमुख शक्तीपिठ माता श्री राजदेवी मन्दिर सहित माता श्री जानकी मन्दिर लगायत जनकपुरधामका सम्पुर्ण मठमन्दिर र धार्मिक स्थलहरु सुनसान बनेको छ । प्रहरीले भिडभाड हुन नदिन कोरोना सचेतना सम्बन्धी सन्देश दिदै गस्ती गरिरहेका छन् । जनकपुरधाम मात्रै नभई यस क्षेत्रका ग्रामिण भेगमा समेत कोरोनाको डर त्रास एती छ कि सर्वसधारण घर वाहिर निसक्न हिचकिचाई रहेको अवस्था छ ।

चैती दशैंका वेला सुनसान श्री राजदेवी मन्दिर जनकपुरधाम

जनकपुरधाममा व्यापक कालाबजारी बढदै

एता यस अवस्थाको फाइदा उठाउदै कालाबजारियाहरु समेत सक्रिय छन् । सरकारले ग्याँस सहितका अति आवश्यक र दैनिक उपभोग्य बस्तुको हाहाकार हुन नदिने बताएपनि ग्याँस सहितका सरसमान पाउन हम्मे छ । ग्याँस जनकपुरधाम आएपनि ठुलठुला होटलवालाहरु बढि पैसा दिएर किन्न थालेपछि सर्वसधारण ग्याँस पाउन सकेका छैनन । आलु प्याजको भाउ दोब्बर भएको छ भने इन्धन पाउन मुस्किल छ । ठुला सवारी साधन र निजि सवारी साधन बन्द रहेपनि पेटोल तथा इन्धनका डिलरहरु बन्द छ । सरकारको लकडाउन कार्यान्वयन गर्न जनताले आफनो कर्तब्य बुझेपनि अति आवयश्क सरसमानहरुको आपुर्ती तर्फ समेत सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । भारतको विभिन्न क्षेत्रवाट जनकपुरधाममा काम गर्ने गरेका राज मिस्त्री सहित कामदारहरु जनकपुरधाममै घेरिएको र उनीहरुको कामबन्द भएपछि दैनिक जिवन यापन कष्टकर बनेको छ ।

जनकपुरधामको पेठियाबजारमा आलु प्याज कालाबजारीको अनुगमन गर्दै प्रहरी
भिडियोमा सुनसान जनकपुरधाम

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

1 hour ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy